सदाबहार खबरको रफ्तार ....
फागुण ९, २०८० बुधबार
February 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

गाजामा मारिनेको संख्या १५ हजार ९ सय नाघ्यो

२०८० मंग्सिर २०, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः गाजामा मृत्यु हुनेको संख्या १५,९०० पुगेको छ ।

इजरायली आक्रमणबाट गाजामा मृत्यु हुनेको संख्या १५,९०० पुगेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

‘मारिनेहरू मध्ये २५० भन्दा बढी स्वास्थ्यकर्मी थिए,’ स्वास्थ्यमन्त्री माई अल काइलाले ओगटेड वेस्ट बैंकको रामल्लाहमा बोल्दै भने।

यसअघि आज गाजाको स्वास्थ्य मन्त्रालयका प्रमुखले घेरामा परेको कमल अड्वान अस्पताल भित्रबाट बोल्दै चिकित्सकहरूले खतराको बाबजुद पनि आफ्ना बिरामीहरूलाई छाड्ने छैनन् र उनीहरू उपचारमा दिनरात खटिने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गाजामा युद्दबिराम गर्न नदिन भिट्टो प्रयोग गरेकोमा अमेरिकाको गर्‍यो चीनले आलोचना

राज्यसभामा सोनिया गान्धी भइन निर्बिरोध निर्वाचित

पुटिनका आलोचक नाभाल्नीकी पत्नीको टविटर खाता गराइयाे बन्द

नाइजेरियामा सत्तारुढ दलका प्रवक्ताको हत्या

मङ्गोलियामा ४९ वर्षपछि भारी हिमपातः चिसोले ६ लाख ६७ हजार पशु मरे

इरानले बनायो दुईवटा युद्धपोत जहाज

यसरी उदाउँदैछ एसियामा अर्को नयाँ शक्ति

इराकी राष्ट्रपतिद्वारा सद्रवादी कार्यकर्ता हत्याको निन्दा

इजरायलले गर्‍यो लेबनान माथी हमला, हताहत भए नभएको अझै खुलाइएन्

रूसी राष्ट्रपति पुटिनले दिए उत्तर कोरियाली तानाशाहलाइ कार उपहार

युट्युबका पूर्व सिइओका छोराको मृत्यु, ड्रग्सको ओभरडोजले मृत्यु भएको अनुमान

अन्टार्कटिका माथि इरानको पनि दाबी