सदाबहार खबरको रफ्तार ....
फागुण ९, २०८० बुधबार
February 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

एनसेल प्रकरणको छानविन गर्न समिति गठन, ३० दिनभित्र अध्ययन प्रतिवेदन पेश गर्न कार्यादेश

२०८० मंग्सिर २१, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः एनसेल खरिद बिक्रीमा देखिएको शंकास्पद कार्यको छानबिन गर्न सरकारले समिति गठन गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमहालेखापरिक्षक टंकमणि शर्माको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको हो ।

समितिको सदस्यहरुमा सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, रितेशकुमार शाक्य, चार्टड एकाउन्टेन्ट संस्थाका अध्यक्ष सुजनकुमार काफ्ले रहेका छन् ।

नवगठित समितिलाई एनसेल खरिद बिक्री प्रकरणको छानबिन गरी ३० दिनभित्र अध्ययन प्रतिवेदन पेश गर्न सरकारले कार्यादेश दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कांग्रेस महासमिति बैठक: पेश भएका प्रतिवेदनमाथि आज छलफल हुने

परराष्ट्रमन्त्री भोलि भारत भ्रमणमा जाँदै

मन्त्रिपरिषद् बैठकका ७१ निर्णय (पूर्णपाठसहित)

प्रधानमन्त्री दाहालसँग बेलायतका विकासमन्त्री मिचेलको शिष्टाचार भेटवार्ता

फिरंगी नेता नेतृत्वमा पुग्दा रौतहट पछि पर्‍याे: प्रभु साह

पर्सामा एकअर्काको धार्मिक स्थलमा विरोध नगर्नेसहित ५ बुँदे सहमति 

वृहत शैक्षिक तथा सांस्कृतिक महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री सर्लाही आउने

वीरगञ्ज कर्फ्यू अपडेट: सर्वदलीय बैठक जारी

केही तत्वहरू फेरि अधिनायकवाद लाद्ने असफल दुष्प्रयास गरिरहेका छन्: पूर्णबहादुर खड्का

सामाजिक सद्भाव कायम राख्न जिल्ला प्रशासन कार्यालय रौतहटको अपील

सरकारलाई संसदप्रति जवाफदेही बनाउनुपर्छ : अध्यक्ष तिमिल्सिना

अब नेपालीले भारतीय सीमकार्ड लिन पाउने