सदाबहार खबरको रफ्तार ....
फागुण ९, २०८० बुधबार
February 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपाल किसान महासंघ बैतडी कार्यसमितिले पायो पूर्णता

२०८० मंग्सिर २१, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल किसान महासंघ महासंघ बैतडी जिल्ला कार्यसमितिले पूर्णता पाएको छ।

नेपाल किनास संघ बैतडीका अध्यक्ष भानदेव भट्टले संघ बैतडी कार्यसमितिले पूर्णता पाएको बताएका छन्। किसान संघ बैतडीको उपाध्यक्षमा देवराज पन्त र राजेश कुमार जोशी, सचिव विवेकानन्द पाण्डेय र निराजन साउँद, सहसचिव सरस्वती भट्टराई र देवबहादुर चन्दलाई जिम्मेवारी प्रदान गरिएको छ। यस्तै कोषाध्यक्षमा विष्णुदत्त जोशीलाई मनोनित गरिएको छ।

यस्तै सदस्यहरूमा शंकरसिंह भण्डारी, तेजबहादुर चन्द, सुरेन्द्र विष्ट, लोकलेन्द्रसिंह धामी, गौरी बोहरा, महेन्द्रसिंह धामी, गोविन्द भट्ट, चन्द्रा कुँवर, प्रमानन्द भट्टलगायत मनोनित भएका छन्।

यस्तै जयबहादुर विष्ट, पदम लुहार, नमराज सिंह विष्ट, किरणसिंह ठगुन्ना, दानबहादुर विष्ट, डम्बर बहादुर कुँवर र कृष्णबहादुर बोहरालाई जिल्ला सदस्यमा मनोनित गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बारामा बुलेरो र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

लामो रस्साकसीपछि फतुवा विजयपुरको सातौं नगरसभा सम्पन्न

मानव बेचबिखनमा आधारित डकुमेन्ट्री फिल्म ‘फ्रम द स्याडोज’ काठमाडौँमा प्रदर्शन

जन्ती जीप दुर्घटना: मृतकको सङ्ख्या तीन पुग्यो

विष्णुमति करिडोरका अवैध संरचना हटाउन सुरु

वीरगञ्जमा जारी कर्फ्यू बिहान ६ बजेदेखि १० बजेसम्म खुकुलो

दोलखा केन्द्र भएर मंगलबार बिहानै भूकम्प

आजको मौसमः तीन प्रदेशमा हल्का बर्षा हुन सक्ने

लायन्स क्लबको सहयोगमा बनेको अन्तर्राष्ट्रिय पार्कमा एक सय ९७ देशका झण्डा

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू जारी

कौण्डिन्य गोत्रीय महासमाजको केन्द्रीय अध्यक्षमा बाबुराम आचार्य सर्बसम्मत

प्रधानमन्त्रीलाई चुमनुब्रीको १८ बुँदे ज्ञापनपत्र: उत्तरी नाका खाेल्नेदेखि वैकल्पिक पदमार्गसम्म