सदाबहार खबरको रफ्तार ....
फागुण ९, २०८० बुधबार
February 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

एमाले पदयात्राको नवौं दिन: आज आरूघाट आईपुग्ने

२०८० मंग्सिर २२, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेकपा एमालेको मध्य पहाडी राजमार्ग पदयात्रा आज आरूघाट, गोरखा पुग्दैछ ।

झुलाघाटबाट आरम्भ भएको `संमृद्विको लागि संकल्प यात्रा´को नवौ दिन मंसिर २२ गते कास्कीको पोखराबाट सुरू हुने छ।यात्राको क्रममा भोर्लेटार, धमिलकुवा, पालुङटार लगायत ठाउँहरूमा भेटघाट गर्ने कार्यक्रम रहेको छ।

लमजुङको सुन्दरबजारमा सभा सम्पन्न गरी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली आज गोरखाको आरूघाटमा बास बस्ने प्रचार बिभाग सचिव गगन बिष्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कांग्रेस महासमिति बैठक: पेश भएका प्रतिवेदनमाथि आज छलफल हुने

परराष्ट्रमन्त्री भोलि भारत भ्रमणमा जाँदै

मन्त्रिपरिषद् बैठकका ७१ निर्णय (पूर्णपाठसहित)

प्रधानमन्त्री दाहालसँग बेलायतका विकासमन्त्री मिचेलको शिष्टाचार भेटवार्ता

फिरंगी नेता नेतृत्वमा पुग्दा रौतहट पछि पर्‍याे: प्रभु साह

पर्सामा एकअर्काको धार्मिक स्थलमा विरोध नगर्नेसहित ५ बुँदे सहमति 

वृहत शैक्षिक तथा सांस्कृतिक महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री सर्लाही आउने

वीरगञ्ज कर्फ्यू अपडेट: सर्वदलीय बैठक जारी

केही तत्वहरू फेरि अधिनायकवाद लाद्ने असफल दुष्प्रयास गरिरहेका छन्: पूर्णबहादुर खड्का

सामाजिक सद्भाव कायम राख्न जिल्ला प्रशासन कार्यालय रौतहटको अपील

सरकारलाई संसदप्रति जवाफदेही बनाउनुपर्छ : अध्यक्ष तिमिल्सिना

अब नेपालीले भारतीय सीमकार्ड लिन पाउने