सदाबहार खबरको रफ्तार ....
फागुण ९, २०८० बुधबार
February 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित घले पक्राउ

२०८० मंग्सिर २२, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बिहीबार राती दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँ आएका एक व्यक्ति १४ किलोग्राम सुन सहित प्रहरी र भन्सार कार्यालयका कर्मचारीको टोलीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीका प्रवक्ता डिआइजी कबेर कडायतका अनुसार गोरखा वारपाकका चन्द्र घले सुन सहित जहाजबाट अवतरण हुने क्रममा पक्राउ परेका हो ।

घले फ्लाइ दुबईको फ्लाइटबाट काठमाडौँ उत्रेका थिए । डिआइजी कडायतका अनुसार सुन सहित पक्राउ परेका व्यक्ति भन्सार विभागलाई थप कारवाहीका लागि बुझाई सकिएको जनाएको छ ।

शरीरमा लुकाएर ल्याएको अवस्थामा घले पक्राउ परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

धम्क्याएर ५० लाख रकम माग्ने दुई जना पक्राउ

सुन जस्तो देखिने वस्तुसहित एक भारतीय पक्राउ

कपिलवस्तुका तत्कालीन वन अधिकृतसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जंगलमा धराप थाप्ने तीन जना पक्राउ

पूर्वमाओवादी लडाकु कमाण्डर बालिका बलात्कार आरोपमा पक्राउ

मोरङमा १७ वर्षीया किशोरी बलात्कृत

६१४ किलो गाँजासहित चितवन र मकवानपुरबाट ५ जना पक्राउ

पाँच सय ४२ किलो गाँजासहित दुई पक्राउ

चितवनमा ५४२ किलो गाँजासहित २ जना पक्राउ, २ वटा ट्रक नियन्त्रणमा

होटलमा लगेर १७ वर्षीया किशोरीमाथि बलात्कार, रिसोर्ट सञ्चालक गुरुङ पक्राउ

सशस्त्र प्रहरी बलका डिएसपीले ट्वाइलेटमा महिलाको अश्लील भिडिओ खिचेपछि …

१२ वर्षीया बालिका बलात्कृत, ६० वर्षीय वृद्ध पक्राउ