सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

भारतले सगौरव हामीलाई दार्जिलिङ फिर्ता गरिदिनुपर्छ: दीनानाथ शर्मा

२०७७ असार ४, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका राष्ट्रिय सभा सदस्य तथा पूर्वमन्त्री दीनानाथ शर्माले भारतले सगौरव नेपाललाई दार्जिलिङ फिर्ता दिनुपर्ने बताएका छन्।

राष्ट्रिय सभा बैठकमा बिहीबार लिम्पियाधुरासहितको नक्सा संविधानको निसान छापमा राख्ने संविधान संशोधन विधेयक पारित गर्न बसेको शर्माले  अंग्रेजले हडपेको नेपालको दार्जिलिङलगायत जमिन तपाईंहरूको नासो हो भन्दै भारतले सगौरव फिर्ता गर्नुपर्ने बताए।

‘यदि भारतले नेपाललाई असल मित्र ठान्छ भने अंग्रेजले लुटेको जमिन भारतबाट अंग्रेज भागिसकेपछि फिर्ता गर्नुपर्छ,’ शर्माले भने, ‘भारतले सगौरव हामीलाई दार्जिलिङ फिर्ता गरिदिनुपर्छ। अंग्रेजले लुटेको यो तपाईंहरूको नासो हो भनेर काँगडासम्मको जमिन फिर्ता गर्नुपर्छ।’

अंग्रेजले लुटेको जमिन अंग्रेज भारतबाट भागिसकेपछि भारतले नेपाललाई फिर्ता लिनुस् भन्नुपर्ने उनको तर्क छ।‘तर हामीले ती भूमि माग गरेका छैनौं,’ उनले भने।

नेपालले मित्र ठानेर भारतलाई कालापानीलगायत ठाउँमा पहिले चेकपोस्ट राख्न दिएको उनले बताए। शर्माले राष्ट्रियताका पक्षमा सबै एकढिक्का भएर जमिन फिर्ता लिनुपर्ने बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव

विकास–निर्माण थाल्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा सभामुखको जोड

सभामुख अर्याल र अध्यक्ष याङ्गबीच शिष्टचार भेट

सभामुख अर्यालसंग फ्रान्स–नेपाल संसदीय समूहका अध्यक्ष पिरोनको शिष्टाचार भेट

अध्यक्ष दाहालसँग फ्रान्स–नेपाल संसदीयमैत्री सामूहिक भेट

विकासका लागि साझा संवाद गरौँ: सभामुख अर्याल

सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको आवश्यकता : सभामुख अर्याल

छठले सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता बलियो बनाओस् : सभामुख अर्याल

मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान

मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा सम्पदा होः सभामुख अर्याल