सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

प्रतिबन्धित लागुऔषधसहित एक युवक पक्राउ

२०७७ असार ७, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः प्रतिबन्धित लागुऔषधसहित सिराहाबाट एक युवक पक्राउ परेका छन् ।

सिराहा नगरपालिका– १५ माडरमा प्रतिबन्धित लागुऔषधसहित युवक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सिराहा नगरपालिका– १७ का २१ वर्षीय विक्कीकुमार कारक रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

कारकले माडरमा सञ्चालन गर्दै आएको मोटरसाइकल वर्कसपमा राखिएको मोटरसाइकलको डिक्कीवाट प्रतिबन्धित लागुऔषध डाइलेक्स डिसी सय एमएलका ४४ बोतल, फेनारसेल सय एमएलका तीन बाेतल, सिपलिन सय एमएलका १३ बोतल बरामद भएको प्रहरीले जनाएको छ ।

लागुऔषधसहित कारकलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिराहामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

करिब ४ सय ४३ किलो गाँजा सहित दुई जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

जुवाको खालबाट २५ जना पक्राउ

दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

बरामद ४९ कम्प्युटर र १५५ मोबाइलको अनुसन्धान गरिँदै

त्रिभुवन विमानस्थलबाट एक किलो ८०३ ग्राम सुन बरामद

स्रोत नखुलेको नगदसहित तीन जना पक्राउ