सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बागबजारको न्यू मदरल्याण्ड गेस्ट हाउसमा आगलागी

२०७६ भाद्र ३१, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: कामनपा २८ बागबजारस्थित भक्तपुर बसपार्क नजिकै रहेको न्यू मदरल्याण्ड गेस्ट हाउसको ५ औं तलामा आगलागी भएको छ ।

गेस्ट हाउसको ५ औ तलामा रहेको भान्सा कोठामा बिहान पाैने ११ बजे ग्याँस लिक भई उक्त आगलागी भएको हो । म्याग्दी जिल्ला बेनी नगरपालिका ८ स्थायी घर भएका यम श्रेष्ठले गमुन्द्र गाैचनको घरमा गेस्ट हाउस सञ्चालन गर्दै आएका थिए ।

उक्त आगो नियन्त्रणको लागी काठमाण्डौ महानगरपालिकाको जुद्ध बारूण यन्त्र तथा स्थानियको सहयोगमा पुर्ण रूपमा आगो नियन्त्रणमा लिइएको थियो । उक्त आगलागीबाट भान्साकोठामा करिब ४-५ लाख  बराबरको सरसमान जलेर नष्ट भएको र कुनै पनि मानविय क्षति नभएको गेस्ट हाउस सञ्चालकले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पशुपालक महिलाको सम्मेलन काठमाडौँमा

चितवनमा याक चिज

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही स्थानमा हल्का वर्षा, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तापक्रम बढ्ने पूर्वानुमान

‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’

सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु

बेनीलाई कटान र बाढीबाट जोगाउन नदी नियन्त्रण योजना

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

पहिरोका कारण मध्यपहाडी लोकमार्गमा अवरुद्ध

विजयपुर खोला किनारमा तरबुजाखेती, भनेजस्तै आम्दानी

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य