सदाबहार खबरको रफ्तार ....
फागुण ९, २०८० बुधबार
February 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

विराटनगरमा फेला परेको शंकास्पद वस्तु सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनायो

२०८० फागुण १, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः विराटनगरमा फेला परेको शंकास्पद वस्तुभित्र इँटा र ढुंगाका टुक्रा भेटिएको छ । विराटनगर महानगरपालिका–३ मा रहेको घरेलु तथा साना उद्योग कार्यालय छेउमा टेपले बाँधेर राखेको प्रेसर कुकर निष्क्रिय पार्दा इँटा र ढुंगाका टुक्रा भेटिएको जिल्ला प्रहरी मोरङले जनाएको छ ।

नेपाली सेना र सशस्त्र प्रहरी बलको टोलीले खाल्डो खनेर सो प्रेसर कुकर निष्क्रिय गरेको थियो । सो घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई गरिएको प्रहरीले जनाएको छ ।

इलाम माम्सेबुङ गाउँपालिका-१ गजुरमुखीका ३८ वर्षीय प्रविण मिश्र र पाँचथर याङवरक गाउँपालिका १ का ३० वर्षीय विपिन अधिकारी लाई प्रहरीले पक्राउ गरेको छ ।

शंकास्पद वस्तु राख्ने उनीहरुलाई सिसिटिभी फुटेज हेरेर पक्राउ गरिएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रधान सेनापतिद्वारा थापालाई दर्ज्यानी चिह्न प्रदान

दिगो विकाससम्बन्धी ११औँ एसिया प्रशान्त मञ्चको अध्यक्षमा नेपाल निर्वाचित

२८ जिल्लाका मिटरब्याज र लघुवित्त पीडितहरू न्याय खोज्न काठमाडौं आउँदै

मानव अधिकार उल्लङ्घन सूचकाङ्कमा सबैभन्दा खराब बागमती प्रदेश

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्ट नियुक्त

अभ्यास शान्ति प्रयासको चौथो संस्करण सञ्चालनको तयारी पुरा

बलम्बु प्रहरी प्रभागमा गोली चल्दा इन्स्पेक्टरका बडिगार्ड घाइते

‘रुसी सेनामा भर्ती भएर भागे ४० जना नेपाली जंगलमा अलपत्र, ९४ जनाको मृत्यु’

काठमाडौं-तराई द्रुतमार्ग : ३१ प्रतिशत काम सकियो, जेठभित्र दुई सुरुङको ‘ब्रेक थ्रु’

निषेधित क्षेत्रको अवधि बढाइयो

भारतमा चुनावअघि कर विभागद्वारा विपक्षी दलको रकम रोक्का

दुग्ध विकास संस्थान (डिडिसी)का महाप्रबन्धक झालाई वैद्यका कार्यकर्ताले दले कालोमोसाे