सदाबहार खबरको रफ्तार ....
भाद्र ३०, २०८१ आइतबार
September 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अवैध विदेशी मुद्रासहित एकजना पक्राउ

२०८० फागुण १, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः लुकाई छिपाई दुबई लैजान लागेको विदेशी मुद्रासहित सिन्धुपाल्चोक जुगल गाउँपालिक-२ घर भएकी १९ वर्षीया सुस्मिता गोलेलाई प्रहरीले पक्राउ गरेको छ ।

फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा झोलाभित्र ५ सय दरका २ सय ६० थान, २ सय दरका ४१ थान, १ सय दरका १ सय ८ थान गरी जम्मा १ लाख ४९ हजार साउदी रियाल र  ५ सय दरका ९ थान,२ सय दरका ३ थान, १ सय दरका ४९ थान गरी जम्मा १० हजार युएई दिराम तथा मोबाइल १ थान फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जापान पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

जबर्जस्ती करणी मुद्दाका कैदी शौचालयबाटै फरार

गाउँपालिकाका पूर्वअध्यक्षसहित नाैजना जुवाखालबाट पक्राउ

कोलकोता बलात्कार केस- मेडिकल कलेजका पुर्व प्रमुख र पुलिस स्टेशन इन्चार्ज प्रक्राउ

शौचालयबाट कैदी फरार

भेनेजुएलामा तीन अमेरिकी नागरिक पक्राउ

झापामा दुई दिनमा दुई जनाको हत्या

ट्राफिक प्रहरीको लापसे चेकिङ, दुई चालक नियन्त्रणमा

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ

भरुवा बन्दुक पड्किदा एकजना घाइते, थप अर्को बन्दुक बरामद

विदेश जान हिँडेका गोरखाका एक युवक विमानस्थलबाटै पक्राउ