सदाबहार खबरको रफ्तार ....
फागुण ९, २०८० बुधबार
February 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नक्कली असई पक्राउ

२०८० फागुण १, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल प्रहरीको असइ हुँ भन्दै ठगी गर्दै हिँड्ने बैतडी पुर्चौडी नगरपालिका ६ घर भई काठमाडौं चन्द्रागिरि–१४ नैकापस्थित डेरामा बस्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा २४ वर्षीया अमिला कुमारी साउँद पक्राउ परेकी हुन्।

उनले राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिने भन्दै ठगी गरेकी हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनले डेढ लाख रुपैयाँ ठगी गरेकी थिइन्।

असइको पोशाक समेत प्रहरीले बरामद गरेको छ। उनले आफू असइमा भर्ना भएको र हाल सइ पदमा कार्यरत रहेको बताउँदै आएकी थिइन्। थानकोट वृत्तले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

धम्क्याएर ५० लाख रकम माग्ने दुई जना पक्राउ

सुन जस्तो देखिने वस्तुसहित एक भारतीय पक्राउ

कपिलवस्तुका तत्कालीन वन अधिकृतसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जंगलमा धराप थाप्ने तीन जना पक्राउ

पूर्वमाओवादी लडाकु कमाण्डर बालिका बलात्कार आरोपमा पक्राउ

मोरङमा १७ वर्षीया किशोरी बलात्कृत

६१४ किलो गाँजासहित चितवन र मकवानपुरबाट ५ जना पक्राउ

पाँच सय ४२ किलो गाँजासहित दुई पक्राउ

चितवनमा ५४२ किलो गाँजासहित २ जना पक्राउ, २ वटा ट्रक नियन्त्रणमा

होटलमा लगेर १७ वर्षीया किशोरीमाथि बलात्कार, रिसोर्ट सञ्चालक गुरुङ पक्राउ

सशस्त्र प्रहरी बलका डिएसपीले ट्वाइलेटमा महिलाको अश्लील भिडिओ खिचेपछि …

१२ वर्षीया बालिका बलात्कृत, ६० वर्षीय वृद्ध पक्राउ