सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

दाङबाट हतियारसहित एक युवक पक्राउ

२०७७ असार १०, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः दाङ प्रहरीले हतियारसहित एक युवकलाई पक्राउ गरेको छ।

 घोराही उपमहानगरपालिका–१३ पाले बस्ने २६ वर्षीय माछे नेपाली भनिने साजन नेपाली छन्।

गएराति १० बजे गंगाराम नेपालीको घरमा बस्ने माछेले हतियार लुकाएर राखेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले हतियारसहित उनलाई पक्राउ गरेको हो। उनले लुकाएर राखेको भरुवा बन्दुक १ थान, कटुवा पेस्तोल १ थान, भरुवा बन्दुकमा प्रयोग हुने फलामको छर्रा २१० थान बरामद गरिएको दाङ प्रहरीले जनाएको छ।

मुलुकी अपराध संहिता २०७४ को दफा १३२ मा इजाजत बिना हातहितयार राख्न तथा लिएर हिँड्न नहुने उल्लेख छ। उनले कानूनी विपरित हतियार राखेको पाइएकाले सोही कुसुरमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको दाङका डिएसपी सुमित खड्काले जानकारी दिएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

करिब ४ सय ४३ किलो गाँजा सहित दुई जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

जुवाको खालबाट २५ जना पक्राउ

दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

बरामद ४९ कम्प्युटर र १५५ मोबाइलको अनुसन्धान गरिँदै

त्रिभुवन विमानस्थलबाट एक किलो ८०३ ग्राम सुन बरामद

स्रोत नखुलेको नगदसहित तीन जना पक्राउ