सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रधानमन्त्रीद्धारा नयाँ संसद भवनको शिलान्यास

२०७६ असोज १, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद भवनको एक समारोहका बिच शिलान्यास गर्नुभएको छ । सिंहदरबारको पुतली बगैंचामा निर्माण गरिने उक्त नयाँ भवन निर्माणको लागत करिब १० अर्ब रुपैयाँ अनुमान गरिएको छ । नयाँ भवन आगामी साँढे दुई वर्ष भित्रमा निर्माण सम्पन्न गरिने शहरी विकास मन्त्रालयले जनाएको छ ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा २०६४ शालदेखी भाडामा बस्दै आएको संसद भवन अब २ बर्ष पछि आफ्नै हुने भएको छ । सहरी विकास मन्त्रालयले सिंहदरबारको निर्माण गरिने संसद भवनको डिजाइन समेत सार्वजनिक गरेको छ ।

शिलान्यास कार्यक्रममा सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोख्रेल, शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राई, विभिन्न मन्त्रालयका मन्त्री तथा सचिवहरू सशस्त्र प्रहरी प्रमुख सैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान प्रमुख गणेश प्रसाद अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

नयाँ निर्माण गरिन लागेको संघीय संसद भवनको तश्विर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ट्राफिक प्रहरीद्वारा चैत मसान्तसम्म छब्बिस करोड बढी राजस्व सङ्कलन

हराएका ६५ वटा मोटरसाइकलर र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण

पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल

निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न

नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

डेङ्गी सङ्क्रमण बढ्दै, सतर्कता अपनाउन आग्रह

अन्तरराष्ट्रिय सम्बन्ध र कूटनीतिक अभ्यासको महत्त्व बढ्दै गएको छ : सभामुख अर्याल

आगामी बजेट सङ्घीय संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट

एमालेका मेचे राष्ट्रियसभा सचेतक

खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

मुस्ताङमा नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु