सदाबहार खबरको रफ्तार ....
बैसाख १३, २०८१ बिहिबार
April 25, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

शिक्षक दरबन्दी थप्ने सरकारको तयारी, स्वीकृत दरबन्दीमा चाँडै विज्ञापन गरिने

२०७७ असार ११, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सरकारले शिक्षक दरबन्दी थप्ने तयारी गरेको छ। विद्यार्थी घटेर अधिकांश सामुदायिक विद्यालय बन्द हुने अवस्थामा पुगेका बेला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा शिक्षकको आवश्यकता पहिचान नै नगरी ४६ हजार शिक्षक दरबन्दी थप्न लागेको हो ।

कक्षा १ देखि १० सम्म पढाउन २०६० सालदेखि राहत दरबन्दीमा नियुक्त ४० हजार र कक्षा ११ र १२ पढाउन अनुदान कोटामा नियुक्त पाँच हजार ९५९ जना शिक्षकलाई दरबन्दीमा रुपान्तरण गर्न लागिएको हो ।

शिक्षकलाई दरबन्दीमा रुपान्तरण गरिए राज्यलाई वार्षिक थप एक अर्ब ५० करोड व्यायभार पर्नेछ । मुलुकभर २७ हजार ८८३ सामुदायिक विद्यालय सञ्चालनमा छन् ।

यी सबै विद्यालयमा एक लाख नौ हजार शिक्षक दरबन्दी स्वीकृत भएको छ। स्वीकृत दरबन्दीमा चाँडै विज्ञापन गर्ने शिक्षक आयोगको तयारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कक्षा १२ को परीक्षाको सबै तयारी पूरा : एक हजार ५२६ परीक्षा केन्द्र तोकिए

राष्ट्रियसभा गृहमा करिब ५ सय लेखिकाका एक हजार पुस्तक प्रदर्शनीमा

राज्यकोषबाट सुविधा लिनेले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

शिक्षाविद् लक्ष्मण राजवंशीको स्मृति दिवस मनाइयो

काठमाडौँ महानगरका सामुदायिक विद्यालयमै फोहर व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयन हुँदै

देशलाई मेडिकल शिक्षाको ‘हब’का रूपमा विकास गर्न सरकार क्रियाशील छः प्रधानमन्त्री

शिक्षामन्त्री श्रेष्ठको आग्रह- शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौं

काठमाडौँ महानगरमा २७ विद्यालयलाई कक्षा र विषय थप गर्न अनुमति

शिक्षामा रूपान्तरणका लागि साताव्यापी अभियान

चार वर्षे स्नातक तह दोस्रो वर्षको परीक्षा आवेदन खुल्यो (सुचनासहित)

कक्षा ११ को परीक्षा बैशाख २८ गतेदेखि (तालिका हेर्नुहोस्)