सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

दरबन्दी र श्रमजीवी विवरण भर्न छुट भएका मिडियालाई सूचना विभागको अन्तिम मौका

२०७६ असोज २, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सूचना तथा प्रसारण विभागले स्वीकृत दरबन्दी र श्रमजीवी विवरण भर्न छुट भएका र नयाँ दर्ता भएका सञ्चार प्रतिष्ठानहरूले एक हप्ताभित्र विवरण बुझाउन सूचना जारी गरेको छ ।

सूचना तथा प्रसारण विभागकी  शाखा अधिकृत रुपा विकले  सञ्चार प्रतिष्ठानमा (पत्रपत्रिका, टेलिभिजन, एफएम, रेडियो र अनलाइन) स्वीकृत दरबन्दी र श्रमजीवी विवरण भर्न छुट भएका र नयाँ दर्ता भएका सञ्चार प्रतिष्ठानहरुलाइ उक्त जरूरी सूचना जारी गरेकी हुन् ।

उक्त सुचनामा आ.व. ०७६/७७ को छुट दरबन्दी र श्रमजीवीको विवरण असोज ७ गतेसम्म विभागको वेवसाइट www.doinepal.gov.np मा अनलाइन मार्फत बुझाउन भनिएको छ ।

विभागले जारी गरेको सूचना जस्ताको तस्तैः

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कार्यपालिका र न्यायपालिका आमने–सामने हुने संकेत

‘सेटिङ’ भत्कियो कि नयाँ विवाद जन्मियो ?

मनसुन अवधिमा खडेरीको जोखिम

शर्मा प्रधानन्यायाधीश सिफारिशपछि सर्वोच्चमा न्यायाधीशबीच खटपट

एकता प्रयास निष्कर्षविहीन

पुर्जाविहीन रास्वपा सांसदका घर, भत्किनेमा छैन डर

सवारी विद्युतीय बनाउन छैन मापदण्ड

उपकुलपतिका लागि एकीकृत कार्यविधि

महानगरको बिचमा अस्थिपञ्जर भवन

न्यायालयमा रोलक्रम भंग, विपक्षीको विरोध

देउवाविरुद्धको रेड कर्नर ‘अपरिपक्व’

सीमा विवाद समाधानका लागि हुन सकेन संवाद