सदाबहार खबरको रफ्तार ....
बैसाख ४, २०८१ मंगलबार
April 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

माओवादीले तोक्यो १६ इन्चार्ज(सूचीसहित)

२०८० चैत्र ९, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा माओवादी केन्द्रले बागमती प्रदेश अन्तर्गतका जिल्ला, महानगर र उपमहानगर गरी १६ वटै ठाउँमा नयाँ इन्चार्जहरू तोकेको छ।

माओवादी केन्द्रले शुक्रबार १३ जिल्ला र काठमाडौं र ललितपुर महानगर र हेटौंडा उपमहानगरमा नयाँ इन्चार्ज तोकेको हो।

१) रसुवा–कल्पना शर्मा
२) धादिङ–पुष्पविक्रम मल्ल
३) चितवन–घनश्याम दाहाल
४) मकवानपुर–बिजय गौतम
५) सिन्धुली–बुद्धिमान माझी
६) रामेछाप–श्यामकुमार श्रेष्ठ
७) दोलखा–बिशाल खड्का
८) काभ्रेपलाञ्चोक–तेजबहादुर मिजार
९) सिन्धुपाल्चोक–केशव नेपाल
१०) नुवाकोट–हिरानाथ खतिवडा
११) काठमाडौं–सूर्य सुवेदी पथिक
१२) ललितपुर–हरि दाहाल
१३) भक्तपुर–दिलिप प्रजापति
१४) काठमाडौं महानगर–मुक्तिनारायण प्रधान
१५) ललितपुर महानगर–राजकाजी महर्जन
१६) हेटौंडा उपमहानगर–प्रल्हाद लामिछाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

महाधिवेशन प्रतिनिधि परिषद्को तयारीमा एमाले

नेपालका बारेमा सकारात्मक प्रचार गर्न सभामुखको आग्रह

एमाले चन्द्रपुरको अध्यक्षमा आचार्य

नियम होइन, नियत बदल्नुपर्छः नेता सन्तोष चालिसे

यस्तो छ जसपाको राष्ट्रिय महाधिवेशनको कार्यतालिका

एकीकृत समाजवादीले दक्षिणपन्थी अवसरवादी चरित्र देखायोः केपी ओली

एमाले हुम्ला अध्यक्षमा बुमी निर्वाचित

त्रिविमा जस्तै मेरिटोक्रेसीको अवधारणा बाँकी ठाउँमा पनि अवलम्बन गर्छौं- प्रधानमन्त्री

समाजवादीका केन्द्रीय सदस्य पाण्डे माओवादी केन्द्रमा

एमाले संसदीय दलको बैठक बस्दैँ

नाउपाका दुई सांसदको मुख्यमन्त्रीमा दाबि, अब के हुन्छ ?

नयाँ सत्ता समीकरणले मुलुकलाई सही दिशामा लैजान थाल्योः एमाले सचिवालय बैठक