सदाबहार खबरको रफ्तार ....
बैसाख ४, २०८१ मंगलबार
April 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मेसी नखेलेको खेलमा इन्टर मियामीको लज्जास्पद हार

२०८० चैत्र ११, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अमेरिकन लिग सकर अन्तर्गत इन्टर मियामीले लज्जास्पद हार बेहोरेको छ । गएराती सम्पन्न खेलमा न्युयोर्क रेड बुल्सले इन्टर मियामीलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

न्यूयोर्क रेड बुल्सको जितमा लेविस मोर्गनले ह्याट्रिक गरेका थिए भने विकलम्यान कार्मोनाले एक गोल गरेका थिए । यो जितपछि न्यूयोर्क रेड बुल्सको ५ खेलमा १० अंक भएको छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ ।

त्यसैगरी इन्टर मियामीको भने यस सिजनमा यो दोस्रो हार हो । ६ खेलमा १० अंकसहित इन्टर मियामी अमेरिकन लिग सकरको इस्टर्न कन्फेरेन्सको तेस्रो स्थानमा रहेको छ ।

इन्टर मियामीका लागि लियोनेल मेसी इन्जुरिका कारण खेलेका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आइपिएलमा आज कोलकोता र राजस्थान खेल्दै

एसीसी प्रिमियर कपमा नेपालको लगातार तेस्रो जित, हङ्कङलाई ८ विकेटले हरायो

हङकङले नेपाललाई दियो ११५ रनको लक्ष्य

राष्ट्रपति रनिङ सिल्ड मंगलबारदेखि

हङकङविरुद्ध नेपालले टस जित्यो, १८ ओभरको खेल हुने

नेपाल र हङकङबीचको खेल बर्षाले प्रभावित

जीतपुरसिमरा गोल्डकप: उपाधीका लागि मच्छिन्द्र र पुलिस भिड्दै

एसीसी प्रिमियर कपमा आज नेपाल र हङकङ खेल्दै

लिभरपुल र आर्सनल हारेपछि म्यानचेस्टर सिटी शिर्ष स्थानमा कायमै

एसीसी प्रिमियर कप: हङकङमाथि साउदी अरेबियाको ऐतिहासिक जित

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सफल बनाउन सदस्यसचिवको आग्रह

इङ्ल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण फुटबलको तयारी