सदाबहार खबरको रफ्तार ....
बैसाख ४, २०८१ मंगलबार
April 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

इजिप्टले इन्धनको मूल्य बढायो

२०८० चैत्र ११, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः इजिप्टले अर्थतन्त्रमा विनिमय दर उदारीकरणको प्रभाव र पेट्रोलियम पदार्थको बढ्दो ढुवानी लागतका कारण इन्धनको मूल्य बढाउने घोषणा गरेको छ ।

पेट्रोलियम र खनिज स्रोत मन्त्रालयले पेट्रोलको मूल्य प्रतिलिटर एक इजिप्टियन पाउण्ड (लगभग २ यूएस सेन्ट) ले बढाएको हो ।

मन्त्रालयले विनिमय दरको उदारीकरण र पेट्रोलियम पदार्थको बढ्दो ढुवानी लागत, लाल सागरमा तनावले बढाएको मूल्यवृद्धिलाई श्रेय दिएको छ ।

यसबाहेक डिजेलको मूल्य ८।२५ पाउण्डबाट १० पाउण्ड प्रतिलिटर र घरेलु प्रयोगका लागि १२।५ किलोग्रामको ब्युटेन सिलिण्डरको मूल्य ७५ पाउण्डबाट बढेर १०० पाउण्ड पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

इरान र इजरायलबीचको दुश्मनी कसरी शुरु भयो ?

इरानी आक्रमणपछि इजराइलको गाजामाथि दबाब बनाउने सङ्कल्प

कब्जामा रहेका १७ भारतीयलाई रिहा गर्न इरानलाई विदेशमन्त्री जयशंकरको आग्रह

साइप्रासकाे घाेषणाः सिरयालीलाई अब शरणार्थी मान्यता दिन सकिदैन्

अमेरिका मध्यपूर्वमा सङ्कट ‘बढेको’ हेर्न चाहँदैन

भारतमा निर्वाचनअघि सामाजिक खर्च बढाउने र मुलुकलाई उत्पादनको केन्द्र बनाउने मोदीको वाचा

इरानी आक्रमणको ‘संयुक्त कूटनीतिक प्रतिक्रिया’ दिइनुपर्ने : बाइडेन

के हो इजरायलको एयर डिफेन्स सिस्टम ?

सलमान खानको घर बाहिर गोली चल्यो

इजरायलमा इरानी आक्रमण

उत्तर कोरियाली नेता किम र शीर्ष चिनियाँ अधिकारीद्वारा सम्बन्धको ‘नयाँ अध्याय’ को स्वागत

नयाँ वर्षको अवसरमा सयौं कैदीबन्दी रिहा