सदाबहार खबरको रफ्तार ....
बैसाख ४, २०८१ मंगलबार
April 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

वसन्तपुरमा होलीको चहलपहल सुरू

२०८० चैत्र ११, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः वसन्तपुरमा होलीको चहलपहल सुरु भएको छ । आइतबार नेपालको हिमाली र पहाडी जिल्लाहरुमा होली हर्षोल्लासपूर्वक मनाइन्छ । आज काठमाडौंसहित देशभरका हिमाली र पहाडी क्षेत्रमा होली मनाउन सुरू भएको छ ।

वसन्तपुरमा होली मनाउनका लागि मानिसहरु जम्मा भएका छन् । चीरमा पूजा गर्नेहरुको उल्लेख्य उपस्थिति रहेको छ । एक अर्कामा रङ दलेर खुशीयाली साटासाट गरेर होली मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ ।

आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतिक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ । नेपाल प्रहरीले संयमित भएर होली खेल्न पनि आग्रह गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बैसाख ४ गते मंगलवारको राशिफल हेर्नुहोस

राष्ट्रपति पौडेलद्वारा ऐतिहासिक खड्गकालिका मन्दिर उद्घाटन

उदाउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ सम्पन्न

तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

सोमबार भगवान शिवको विशेष दिन

सुजन बाग श्रेष्ठले दोस्रो पटक छेडे जिब्रो

सिन्दुर खेलेर मनाइयो सुथसिया जात्रा

सुदूरपश्चिमको प्रसिद्ध धार्मिक शक्तिपीठ घटालमा आज विसु जाँत हुँदै

मिथिला क्षेत्रमा श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै

आजको राशिफल : कस्तो छ तपाईंको भाग्य ?

लुम्बिनीः नयाँ वर्षमा भ्रमणको आकर्षक गन्तव्य

भक्तपुरमा बिस्केट जात्रा हेर्नेको घुइँचो