सदाबहार खबरको रफ्तार ....
असोज १०, २०८० बुधबार
September 27, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

हेटौडामा बिहानै फेला परेको कुकर बम सेनाद्धारा निश्कृय

२०७६ असोज ३, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मकवानपुरको हेटौंडा उप-महानगरपालिका-२ बुद्ध चोकमा एकाबिहानै शंकास्पद बस्तु भेटिएको छ ।  हामो मनि ट्रान्सफर नजिक राखिएको उक्त शंकास्पद बस्तुलाइ नेपाली सेनाको सुपारीटार ब्यारेकबाट गएको बम डिस्पोजल टिमले निश्कृय पारेको हो ।

संविधान दिबसलाइ लक्षित गरि अज्ञात समुहले उक्त बम राखेको हुनसक्ने प्रहरी अनुमान रहेको छ । उक्त शंकास्पद बस्तु ३ लिटरको प्रेसर कुकर रहेको र कुकर भित्र सिमेन्ट पत्थर  रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ईः अभियन्ता र काठमाडौं महानगरपालिकाबीचको वार्ता निष्कर्षविहीन

भारतसँग सीमा जोडिएको झुलाघाट नाका बन्द

सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा जोशी नियुक्त

सरकार र आन्दोलनरत चिकित्सकबीच गृहमन्त्रालयमा वार्ता सुरु

कामपा र सामाजिक अभियन्ता ई: को टोलीबीच वार्ता सुरु

छोङछिङमा प्रधानमन्त्री प्रचण्ड

कोशी प्रदेशको मन्त्रीमण्डल विस्तार (सूचीसहित)

नेपाल–चीनबीच १३ बुँदे सम्झौता

प्रधानमन्त्री प्रचण्डद्वारा चीनको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण

विराटनगरको बिग होटेलमा कोशी प्रदेशको सुरक्षा बैठक बस्दै

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ– चिनियाँ प्रधानमन्त्री

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ समकक्षी लीबीच भेटवार्ता