सदाबहार खबरको रफ्तार ....
श्रावण ७, २०८१ सोमबार
July 22, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

हेटौडामा बिहानै फेला परेको कुकर बम सेनाद्धारा निश्कृय

२०७६ असोज ३, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मकवानपुरको हेटौंडा उप-महानगरपालिका-२ बुद्ध चोकमा एकाबिहानै शंकास्पद बस्तु भेटिएको छ ।  हामो मनि ट्रान्सफर नजिक राखिएको उक्त शंकास्पद बस्तुलाइ नेपाली सेनाको सुपारीटार ब्यारेकबाट गएको बम डिस्पोजल टिमले निश्कृय पारेको हो ।

संविधान दिबसलाइ लक्षित गरि अज्ञात समुहले उक्त बम राखेको हुनसक्ने प्रहरी अनुमान रहेको छ । उक्त शंकास्पद बस्तु ३ लिटरको प्रेसर कुकर रहेको र कुकर भित्र सिमेन्ट पत्थर  रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बिपी चिन्तन वर्तमानमा पनि उत्तिकै सान्दर्भिक

सञ्चारमन्त्री गुरुङ र अमेरिकी राजदूत थम्सनबीच शिष्टाचार भेट

मुख्यमन्त्री सिंहद्वारा प्रदेशका मन्त्रालयकै छड्के अनुगमन

ओली प्रधानमन्त्री बन्दा सबैभन्दा बढी खुशी छु, तर विश्वासको मत दिदैनौं- लिङदेन

ओलीलाई शुभकामना दिदै माधव नेपालले सम्झाए संसद विघटन

यस्तो छ प्रधानमन्त्री ओलीले संसद्‌मा गरेको सम्बोधन (पूर्णपाठ)

ओली नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा पठाउन आदेश

सबै दलको सहमतिमा मात्र संबिधान संशोधन गर्छौं- देउवा

प्रधानमन्त्रीले कुलमानलाई जंगबहादुरको शैलीमा निर्देशन दिए- माओवादी केन्द्र

बंगलादेशमा आरक्षण विरोधी प्रदर्शन: अहिलेसम्म ११५ जनाको मृत्यु

सहकरी ठगलाई कारवाही गर्छौं, सुशासनका लागि स्टन्ट गर्दैनौं- प्रधानमन्त्री ओली

कांग्रेस–एमाले सरकारलाई गल्ती गर्ने छुट छैन: शेखर कोइराला