सदाबहार खबरको रफ्तार ....
बैसाख ४, २०८१ मंगलबार
April 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

समाजवादी मोर्चाले अस्थिरता ल्याउने काम गर्दैन: विप्लव

२०८० चैत्र २०, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः समाजवादी मोर्चाका संयोजक तथा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले समाजवादी मोर्चाले अस्थिरता ल्याउँछ भन्ने तर्कमा कुनै सत्यता नभएको बताएका छन् ।

समाजवादी मोर्चाको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले देखिएको समस्या समाधान गर्न सबै कम्युनिष्ट एकजुट भएर अघि बढ्नुपर्ने बताए ।

उनले भने, ‘हामी कम्युनिष्टहरुले जनताको कसरी नेतृत्व गर्ने भन्ने स्पष्ट दृष्टिकोण दिएको छ । आजको सबै समस्याको समाधान नेपाली विशेषताको समाजवादबाट मात्रै सम्भव छ । बाहिर केही गलत ढंगले भाष्य निर्माण भइरहेका छन् ।

समाजवादी मोर्चाले अस्थिरता ल्याउँछ भन्ने तर्क पनि हामीले सुन्ने गरेका छौं । होइन त्यो कुरा । अस्थिरतालाई स्थितरतातिर बदल्ने कुरा हो । चार दल मिलेर बनाएका छौं । यो आवश्यकता र सम्भावनाको परिणाम हो । नेपालमा संकटमात्रै छैन । त्यहाँ सम्भावना पनि उत्तिकै हुन्छ ।’

उनले नेपाली विशेषताको समाजवादसहित नयाँ राज्य सञ्चालन र अर्थतन्त्रको बहसलाई अगाडि बढाउनुपर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

रक्षामन्त्री उप्रेतीद्वारा द्रुतमार्गको निरीक्षण भ्रमण

सशस्त्रको नायव महानिरीक्षकमा पदोन्नति भएका अधिकारीलाई दर्ज्यानी चिन्ह प्रदान

नेपाली सेनाको नयाँ प्रवक्तामा गौरवकुमार केसी

आयोजना बैंकबाट योजना छनोट गरी बजेट विनियोजन गर्छौंः मुख्यमन्त्री जम्कट्टेल

पछिल्ला आर्थिक परिसूचकहरूले समृद्धिमा गुणात्मक आशा जगाएका छन्ः प्रधानमन्त्री

यस्तो छ साेमबार विदेशी मुद्राको विनिमय दर

प्रधानसेनापति शर्मा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल सिंहबीच भेटवार्ता

गोरखा-जितगढी पदयात्रामा सहभागी नेपाली सेनाको टोलीलाई पाल्पामा स्वागत

नेपाली सेनाको हिमाल सफाइ टोली स्याङ्गबोचेमा

नेपाल राष्ट्रिय हितको पक्षमा खुट्टा कमाउने स्थितिमा पुगिरहेको छ: पूर्वअर्थमन्त्री लोहनी

न्यायालय सुधारमा प्रगति, उपलब्धि सन्तोषप्रद

देशमा युवा पुस्ताले आफ्नो भविष्य देख्न सकेनन्- पूर्वराजा ज्ञानेन्द्र