सदाबहार खबरको रफ्तार ....
बैसाख ४, २०८१ मंगलबार
April 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

माओवादी नेता कालीबहादुर पक्राउ

२०८० चैत्र २०, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेकपा (माओवादी केन्द्र)का नेता कालीबहादुर खाम पक्राउ परेका छन्।

नेता खामलाई कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या अभियोगमा पक्राउ गरएको हो। उनलाई मंगलबार ठमेलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीले बताए।

काठमाडौंमा पक्राउ परेका खामलाई आजै चितवन लग्ने तयारी गरिएको छ। उनी विरुद्ध जिल्ला अदालत, चितवनमा मुद्दा दर्ता भएको थियो।

व्यापारी श्रेष्ठको २०६४ सालमा हत्या गरिएको थियो। उनलाई २०६४ वैशाख १५ गते राति २ बजे अपहरण गरेर शक्तिखोरस्थित लडाकु शिविर लगिएको थियो। सोधपुछका क्रममा यातनाबाट व्यापारी श्रेष्ठको ज्यान गएको थियो।

हत्या घटनामा दोषी ठहर भएको खाम फरार रहेका थिए। त्यही मुद्दामा उनलाई आजै चितवन लगिने प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आयोगले सिफारिस गरेका ४३ जनालाई कारवाही गर्न अख्तियारलाई पत्र

धनजित हत्याका तीन आरोपी पक्राउ

अर्काको नागरिकता दुरुपयोग गरी ठगी गरेको आरोपमा ३ जना पक्राउ

जातीय विभेदकाे आराेपमा गाउँपालिकाका पूर्वउपाध्यक्ष पक्राउ

कर्णालीमा आगलागीबाट मानवीय क्षति बढ्दै, एक सातामै छजना को मृत्यु

अस्ट्रेलियाको सिड्नीमा सपिङ मलमा आक्रमण, पाँच जनाको मृत्यु

कर छलेर ल्याइएका छ लाखका सामान बरामद

भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

रौतहटमा एकैदिन ४ युवतीले गरे आत्महत्या

महोत्तरीको बर्दिवासमा २० केजी गाँजा सहित २ जना पक्राउ

लागुऔषधसहित १० कारोबारी पक्राउ

दश करोड बढीको अवैध सामान बरामद