सदाबहार खबरको रफ्तार ....
बैसाख ४, २०८१ मंगलबार
April 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राष्ट्रिय खो खो प्रतियोगिता यसै सातादेखि

२०८० चैत्र २१, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ : नेपाल खोखो सङ्घको आयोजना तथा सुदुरपश्चिम प्रदेश खोखो सङ्घको सहआयोजनामा प्रथम यु–२१ राष्ट्रिय पुरुष तथा महिला खो खो प्रतियोगिता यसै सातादेखि हुने भएको छ ।

यही चैत २४ देखि २७ गतेसम्म उक्त प्रतियोगिता कैलालीको धनगढी उपमहानगरपालिका–३ बोराडाँडीस्थित त्रिभुवन माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाल खोखो सङ्घका अध्यक्ष प्रदिप महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका महिला तथा पुरुष टोलीका एक सय ४४ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

लिग कम नकआउटका आधारमा  खेलाइने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगितामा महिला तथा पुरुषतर्फ प्रथम, दोस्रो र तेस्रो हुने टोलीले क्रमशः रु ५० हजार, रु ३० हजार र रु २० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

एसीसी प्रिमियर कपमा नेपालको लगातार तेस्रो जित, हङ्कङलाई ८ विकेटले हरायो

हङकङले नेपाललाई दियो ११५ रनको लक्ष्य

राष्ट्रपति रनिङ सिल्ड मंगलबारदेखि

हङकङविरुद्ध नेपालले टस जित्यो, १८ ओभरको खेल हुने

नेपाल र हङकङबीचको खेल बर्षाले प्रभावित

जीतपुरसिमरा गोल्डकप: उपाधीका लागि मच्छिन्द्र र पुलिस भिड्दै

एसीसी प्रिमियर कपमा आज नेपाल र हङकङ खेल्दै

लिभरपुल र आर्सनल हारेपछि म्यानचेस्टर सिटी शिर्ष स्थानमा कायमै

एसीसी प्रिमियर कप: हङकङमाथि साउदी अरेबियाको ऐतिहासिक जित

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सफल बनाउन सदस्यसचिवको आग्रह

इङ्ल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण फुटबलको तयारी

इङल्याण्डको सी टिमविरुद्ध खेल्ने प्रारम्भिक टिमको घोषणा