धान दिवसको अवशरमा प्रधानमन्त्रीको शुभकामना (भिडियो सहित)

धान दिवसको अवशरमा प्रधानमन्त्रीको शुभकामना (भिडियो सहित)

काठमाण्डौंः प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय धान दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै कृषिमा आधारित प्रतीकात्मक दिवसले धान उत्पादनमा बृद्धि गरी खाद्यान्नमा आत्मनिर्भरता तर्फको राष्ट्रिय गन्तव्यलाई सार्थक बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रिय अर्थतन्त्रमा धानको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकारले धानको उत्पादन बृद्धि गरी दीगो खाद्य सुरक्षा कायम गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेर नीति तथा योजनाहरु तर्जुमा गरी कार्यान्वयनमा ल्याएको उल्लेख गरेका छन् ।

यस्तो छ प्रधानमन्त्रिले धान दिवशका अवशरमा दिनुभएको शुभकामना सन्देश भिडियोः 

Leave a Reply