सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

संसारकै अग्लो टावरमा नेपाली झण्डा फहराइयो

२०७६ असोज ४, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै:  नेपालको पहिचान र पर्यटनमा थप टेवा पुर्याउन संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को शुभ अवसरमा युएईमा रहेको संसारकै अग्लो टावर बुर्ज खलिफामा नेपाली झण्डा फहराइएको छ ।

संयुक्त अरब इमिरेट्सको दुबईस्थित सो टावरमा नेपाली समय १० बजेर ५५ मिनेट जादाँ नेपालको राष्ट्रिय झण्डा फहराइएको हो । बुर्ज खलिफामा विभिन्न देशको राष्ट्रिय दिवस तथा स्वतन्त्रताको दिन झण्डा फहराउने गरिन्छ ।

राजदूतावासका अनुसार युएई सरकारको अनुमतिमा १ मिनेटसम्म बुर्ज खलिफाको भवनमा नेपाली झण्डा देखाइएको थियो । हाल युएई राजदूतावासको जिम्मेवारी राजदूत कृष्णप्रसाद ढकालले सम्हालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

चिनियाँ नेता सीसँगको वार्ता अत्यन्त सकारात्मक र फलदायी : राष्ट्रपति ट्रम्प

चिनियाँ जहाजलाई हर्मुज पार गर्न अनुमति

योजनाको छनोट र खर्च प्रणालीलाई ‘डिजिटल ड्यासबोर्ड’मार्फत पारदर्शी बनाउन आग्रह

ब्रिक्स बैठकमा इरान युद्ध र तेल सङ्कटको छाया

कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकः जेठ ६ गतेदेखि बजेट अधिवेशन सुरु गर्ने निर्णय

भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

एकै दिनमा पाँच हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

एक हप्तामा लेबनानमा ५९ जना वालवालिका द्वन्द्वको मारमा : युनिसेफ

नेपाली महावाणिज्यदूतावास, ड्यालसद्वारा पाँच लाख ३० हजार राजस्व सङ्कलन

बेइजिङमा ट्रम्प–सी संवाद, सहकार्यसँगै द्वन्द्वको चेतावनी

साइबर सुरक्षामा सहकार्य र रणनीति निर्माणका लागि नेपाली सेनाको पहल

अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण