सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अवैध अर्बौ असुल्ने मेडिकल कलेज बिरुद्ध डा. गोबिन्द के. सीको प्रदर्शन  

२०७६ असोज ४, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौः सोलिडारिटी फर डा. गोबिन्द के. सी एलायन्सले माइतिघर मण्डलामा प्रदर्शन गरेको छ ।

बिहान एक घण्टा बबरमहल स्थित मण्डलामा भेला भएका उनीहरूले राज्यले निजी मेडिकल कलेजहरुले गैर कानुनी रुपमा असुलेको अरबौं रुपैयाँका  तिनलाइ दण्डित गर्नुको सट्टा मेडिकल माफियाको इशारामा मेडिकल शिक्षाको शुल्क बढाउने प्रयास भइरहेको आरोप लगाउदै उनीहरूले सडकमा प्रदर्शन गरेका हुन् ।

डा. गोविन्द केसीको अगुवाइमा भएको बिरोध स्वरूप प्लेकार्ड प्रदर्शनमा हात-हातमा प्ले कार्ड सहित उनीहरूले “प्रधानमन्त्री ज्यू स्वास्थ्य उपचारको महत्व तपाँइले जति कस्ले बुझ्ला, तर विद्यार्थीहरू लुट्ले मेडिकल माफियाहरू प्रति तपाँइ सधै मौन ?” भन्दै प्रदर्शन गरेका हुन् ।

उक्त प्रदर्शनमा एलायन्सका अध्यक्ष पृतम सुबेदी, विवेकसिल नेपाली दलका केन्द्रीय सदस्य शशी बिक्रम कार्की लगायत डेढ दर्जनको  उपस्थिति रहेको थियो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जगदुल्ला जलविद्युत् आयोजना समयमै सम्पन्न गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

जब फेवातालमा डुङ्गा पल्टियो…

लोकतन्त्रको संरक्षणमा सञ्चारकर्मी चनाखो हुनुपर्छ : अध्यक्ष शर्मा

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

प्रतिपक्षीको विरोधका कारण बैठक अवरुद्ध भएपछि १५ मिनेटलाई स्थगित

आयोजना बैंकका योजना मात्र बजेटमा समेटिने : मुख्यमन्त्री आचार्य

कोशी प्रदेश लोकसेवा आयोगमा दुई नयाँ सदस्य नियुक्त

प्रतिनिधिसभाः प्रविधि विकासका लागि बजेट निनियोजन गर्न माग

प्रहरी चौकी स्थापना भएको तीन दशकपछि भवन

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि प्रश्न : संसद् र सेनासँग दूरी किन ?

ओएमएन सर्वे नहुँदा ‘प्रादेशिक अस्पताल’ समस्यामा