सदाबहार खबरको रफ्तार ....
बैसाख ३०, २०८१ आइतबार
May 12, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

उपप्रधानमन्त्री यादव अमेरिका प्रस्थान

२०८१ बैसाख १६, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान गरेका छन् ।

अप्रिल ३० देखि मे ३ तारिखसम्म युएन सेक्रेटरियट न्यूयोर्कमा हुने विश्व जनसङ्ख्यासम्बन्धी सम्मेलनमा नेपाल सरकारको प्रतिनिधिका रूपमा सहभागी हुन यादव शनिबार बेलुकी अमेरिका प्रस्थान गरेका हुन् । मन्त्री यादव मे ७ तारिख स्वदेश फर्किने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

फेरो अर्को अनसनमा डा. गोविन्द केसी

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन नगर्नेलाई सेवाबाट बञ्चित गर्ने निर्णय

गर्मीमा युरिक एसिडका रोगीले कुन फलफूल खाने ?

थपिए ३९ जना डेंगु सङ्क्रमित

भगवान कोइरालाको बाल अस्पताललाई मीनबहादुर गुरुङको ४१ करोड सहयोग

प्रादेशिक आयुर्वेद चिकित्सालयबाट १९ हजारले लिए उपचार सेवा

दिक्तेलमा निःशुल्क आँखा शल्यक्रिया शिविर

हात्तीपाइलेको औषधी सेवन नगर्नेलाई पालिकाबाट पाईने सुविधा रोक्का गरिने

बागमती प्रदेशमा थपियो ३९ जना डेंगु सङ्क्रमित

योग तथा साधनालाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेट्दैछौं: उपप्रधानमन्त्री श्रेष्ठ

प्रधानमन्त्री प्रचण्डले गराए वीर अस्पतालमा दाँतको उपचार

कोरोनाकालमा अनलाइनमार्फत कक्षा लिएकालाई मान्यता दिइने