सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८१ मंगलबार
May 14, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कतारमा रहेका ४३ जना जसपामा प्रवेश

२०८१ बैसाख १६, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कतारमा कार्यरत केही नेपालीहरू जनता समाजवादी पार्टी निकट नेपाली समाज कतारमा प्रवेश गरेका छन् ।

जसपा केन्द्रीय सदस्य एवं मधेस प्रदेशका अर्थ मन्त्री सञ्जय यादवको उपस्थितिमा भएको कार्यक्रममा ४३ जना युवा सो संगठनमा प्रवेश गरेको उनको निजी सचिवालयले जनाएको हो।

कतारको सनैयामा शनिबार आयोजित कार्यक्रममार्फत प्रवेश गरेका युवालाई मन्त्री यादवले स्वागत गरेका थिए । कतारमा व्यवसाय गर्दै आएका मोहम्मद तनबिर रेजा, समाजसेवी कलाम खान, चन्द्रवीरु यादव, रामबाबु यादव, मेराजुदिन, शकिल अहमद, शेख आरिफलगायत युवा संगठनमा आबद्ध भएका छन् ।

समाजका कार्यवाहक अध्यक्ष जयप्रकाश यादवको सभापतित्वमा कार्यक्रम भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कम्युनिष्ट आदर्शलाई अवलम्बन गर्नुपर्छ : अध्यक्ष नेपाल

गिरिबन्धु टि-स्टेट प्रकरणको निर्णय गर्नेलाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ- महामन्त्री थापा

आफ्ना नेता कार्यकर्ताहरुलाई एमालेमा तान्न केपीले न्वारानदेखिको बल लगाएको नेपालको आरोप

सांसद निर्मला लिम्बुले रोजिन् अशोक नेतृत्वको जसपा

कांग्रेसले नीति तथा कार्यक्रम अवरोध नगर्ने

कांग्रेसको संसदीय दलको बैठक सिंहदरबारमा शुरु

एकीकृत समाजवादीको केन्द्रीय समितीको बैठक आजदेखि

राष्ट्रिय मुद्दामा बुझ्ने र बुझाउनबीचको खाडल घटाउनुपर्छ : अध्यक्ष दाहाल

माधव नेपाल भन्छन्- गठबन्धन बदलिन सक्छ

जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता

माधव नेपालको प्रतिवेदन: वाम एकता सम्भव नभएको निष्कर्ष (पूर्णपाठसहित)

सभामुखद्वारा सदन खुलाउन छलफल