सदाबहार खबरको रफ्तार ....
बैसाख ३१, २०८१ सोमबार
May 13, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

यस्ता छन ‘लु’ लाग्दा शरीरमा देखिने लक्षण

२०८१ बैसाख १६, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः लामो समयसम्म गर्मी भइरहँदा ‘लु’ लाग्ने सम्भावना हुन्छ । ‘लु’ ले शरीरमा असर गर्दा विभिन्न लक्षण देखिन्छन् । जसबाट तपाईंले लु लागेको अनुमान गर्न सक्नुहुन्छ ।

लु लाग्दा पेटमा गडबडी र वान्ता आउने समस्या हुन्छ । लुको कारणले पेट खराब पनि हुने गर्छ । लु लाग्दा तपाईंको अनुहार रातो हुन थाल्छ । यसले गर्दा डन्डीफोर र अन्य घाउ, फोकाहरु अनुहारमा आउने गर्छन् ।

लु लाग्दा तपाईंको टाउको दुख्न पनि सक्छ । साथमा यो माइग्रेनको कारण पनि बन्न सक्छ । टाउको दुखाईबाट बच्न प्रसस्त पानी पिउनुहोस् । ज्वरो आउनु पनि लु लाग्नुको एउटा संकेत हो । शरीरको तापक्रम १०० डिग्रीभन्दा धेरै भइरहेको छ भने लु लाग्ने संकेत हुन सक्छ ।

लु लागेको अवस्थामा व्यक्तिले तीव्र गतिमा स्वास लिने गर्छ । तपाईंलाई पनि यस्तो लक्षण देखिएको छ भने तुरुन्त डाक्टरको सल्लाह लिनुहोस् ।

लु बाट बच्नका लागि अत्यधिक मात्रामा पानी पिउनुहोस् । खुकुलो कपडा लगाउनुहोस् र धेरै काम गर्नबाट पनि बच्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

झापामा आठ लाखलाई हात्तीपाइले रोगविरुद्धको औषधि

सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन

विषादी प्रयोगबारे सचेत बन्दै किसान

बैतडी अस्पतालका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा ठप्प

एकै परिवारका पाँच जनामा हात्तीपाइले

एचआइभी सङ्क्रमितलाई मासिक भत्ता

फेरो अर्को अनसनमा डा. गोविन्द केसी

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन नगर्नेलाई सेवाबाट बञ्चित गर्ने निर्णय

गर्मीमा युरिक एसिडका रोगीले कुन फलफूल खाने ?

थपिए ३९ जना डेंगु सङ्क्रमित

भगवान कोइरालाको बाल अस्पताललाई मीनबहादुर गुरुङको ४१ करोड सहयोग

प्रादेशिक आयुर्वेद चिकित्सालयबाट १९ हजारले लिए उपचार सेवा