सदाबहार खबरको रफ्तार ....
जेठ ४, २०८१ शुक्रबार
May 17, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

गाजामा नरसंहार गरेको भन्दै इजरायलसँग कूटनीतिक सम्बन्ध अन्त्य गर्ने कोलम्बियाको घोषणा

२०८१ बैसाख २०, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः इजरायलले गाजामा नरसंहार गरेको भन्दै कोलम्बियाले इजरायलसँगको कूटनीतिक सम्बन्ध अन्त्य गर्ने बताएको छ ।

रुसी विश्व च्यानल आरटीका अनुसार राष्ट्रपति गेस्ताबो पेत्रोले बुधवार यस्तो बताएका हुन् । उनले आज बिहीबारबाट कूटनीतिक सम्बन्ध अन्त्य हुने बताएका छन् ।

गत मार्चमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले एक संकल्प प्रस्ताव पारित गरेर गाजामा युद्ध बिराम गर्न आदेश दिएपछि पनि युद्ध बिराम नगरेपछि कोलम्बियाले यस्तो गर्न लागेको बताएको छ । मे दिवसको दिन बुधवार राजधानी बोगोटामा आयोजना भएको कार्यक्रममा पेत्रोले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘प्यालेस्टाइल मर्नु भनेको मानवता मर्नु हो ।’

इजरायली विदेश मन्त्री इजरायल काज्ले भने पेत्रोले हमासलाई समर्थन गरेको भन्दै आक्रोश पोखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सी र पुटिनद्वारा अराजक संसारमा सम्बन्धलाई ‘स्थिरता दिने’ शक्तिका रूपमा प्रशंसा

मोदीविरुद्ध उम्मेदवारी दिएका हास्यकलाकार श्याम रंगीलाको मनोनयन खारेज

चीन भ्रमणमा पुटिन

इजरायली प्रधानमन्त्री नेतान्याहुसँग रक्षामन्त्री असन्तुष्ट

बाइडेन र ट्रम्प टेलिभिजनमा बहस गर्न सहमत

अर्थशास्त्री लरेन्स वोङ बने सिंगापुरको प्रधानमन्त्री

मेलिन्डाले छोडिन् गेट्स फाउन्डेसन

जेलेन्स्कीका सबै विदेश भ्रमण स्थगित

प्रधानमन्त्रीमाथि गोली प्रहार

सीमातर्फ अगाडि बढ्दै बस्तीहरूमा रुसको आक्रमणः खार्किभ क्षेत्रका केही भागबाट युक्रेनी सेना फिर्ता

कति छ नरेन्द्र मोदीको सम्पत्ति ?

थाइल्याण्डमा राजतन्त्रको अपमानको आरोपमा हिरासतमा रहेकी अभियन्ताको मृत्यु