सदाबहार खबरको रफ्तार ....
जेठ १६, २०८१ बुधबार
May 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

ब्रिटिस आर्मीसँग गोलरहित बराबरीमा रोकियो नेपाल

२०८१ बैसाख २२, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली पहिलो मैत्रीपूर्ण खेलमा ब्रिटिस आर्मीसँग गोलरहित बराबरीमा रोकिएका छ ।

अल्सडरसट टाउन फुटबल क्लबको मैदान घरेलु मैदान इबिबी रङ्गशालामा शुक्रबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका लागि राम्रो अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् । नेपालले दोस्रो मैत्रीपूर्ण खेल सोमबार इङ्ल्यान्ड ‘सी’ टोली सँग खेल्नेछ ।

नेपालले सन् २०२६ को फिफा विश्वकप र एएफसी एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणका बाँकी खेलको तयारीका लागि मैत्रीपूर्ण फुटबल खेल खेल्न बेलायतमा पुगेको हो ।

विश्वकप छनोट अन्तर्गत नेपालले जेठ २४ गते दशरथ रङ्गशालामा संयुक्त अरव इमिरेट्ससँग प्रतिस्पर्धा गर्दैछ । नेपाल विश्वकप छनोटबाट भने यसअघिनै बाहिरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेपाल इको प्यानल बुद्धिचालमा आशिश फुँयाल प्रथम

प्रिमियर लिगमा फर्किए यी तीन क्लब

अभ्यास खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित

विश्वकप खेल्न नपाएपछि सन्दीपले भनेः मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भयो

वार्म-अप खेलमा आज नेपाल र क्यानडा खेल्दै

कोलकोताले जित्यो आइपिएलको उपाधि

अभ्यास खेलमा नेपालले हरिकेन्सलाई २७ रनले हरायो

अन्तिम खेलमा बंगलादेश विजयी

म्यानचेस्टर युनाइटेडले जित्यो एफए कपको उपाधि

भिन्सेन्ट कम्पनी बने बायर्न म्युनिखको नयाँ प्रशिक्षक

एफए कप उपाधिका लागि आज सिटी र युनाइटेड खेल्दै

पूर्व अस्ट्रेलियाली क्रिकेटरलाई प्रशिक्षकका लागि सम्पर्क नगरेको भारतीय बोर्डको दाबी