सदाबहार खबरको रफ्तार ....
जेठ १६, २०८१ बुधबार
May 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

विदेश पठाइदिने भन्दै रु ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ

२०८१ बैसाख २२, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु ३४ लाख २३ हजार तीन सय ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा योगेश राई रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रोहित श्रेष्ठ र जिवेन्द्र श्रेष्ठलाई वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै निजले रु ३४ लाख २३ हजार तीन सय ठगी गरेको आरोपमा प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेको हो ।”

पक्राउ परेका निज राईमाथि गरी जिल्ला प्रहरी परिसर काठमाडौँबाट थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

चीनको विशाल खाद्य कम्पनीका पूर्व उपव्यवस्थापक भ्रष्टाचार आरोपमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

आफ्नै ठुलीआमालाई हत्या गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

वीरगन्जमा १५ वर्षीया बालिकामाथि छुरा प्रहार

अनलाईन मार्फत रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ

३७ वर्षीय हलिउड अभिनेता जोनी भ्याक्टरको हत्या

डलर साट्ने प्रलोभन देखाई ठगी गर्ने तीन जना ठगी गरेको रकमसहित पक्राउ

नाबालिकाहरुलाई यौन कार्य गर्न बाध्य पार्ने दुई महिला पक्राउ

खोलामा बगेर दुईजना बेपत्ता

करिब २ सय ५० किलोग्राम गाँजासहित तीन जना पक्राउ

अवैध लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ