सदाबहार खबरको रफ्तार ....
जेठ १६, २०८१ बुधबार
May 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

रोनाल्डोको ह्याट्रिकमा अल-नासरको शानदार जित

२०८१ बैसाख २३, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः साउदी प्रो लिग अन्तर्गत अल नासरले अल वेहडालाई फराकिलो अन्तरले पराजित गरेको छ। गए राति सम्पन्न खेलमा अल नासरले अल वेहडालाई ६-० गोल अन्तरले अपराजित गरेको हो।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए। त्यस्तै ओटाभियो, सडियो माने र मोहमद अल फाटिलले एक एक गोल गरेका थिए। रोनाल्डोले यस सिजनको लिगमा अहिलेसम्म कुल ३२ गोल गर्दै लिगमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन्। उनले यस सिजनको लिगमा सबैभन्दा बढी ४ ह्याट्रिक गरेका छन्।

यो जितसँगै अल नासरको ३० खेलमा ७४ अङ्कसहित दोस्रो स्थानमा रहेको छ । यस सिजनमा अल हिलाल अपराजित रहँदै शीर्ष स्थानमा रहेको छ । त्यसै गरी अल वेहडाको भने ३० खेलमा ३२ अंक रहेको छ र लिगमा १२औँ स्थानमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेपाल इको प्यानल बुद्धिचालमा आशिश फुँयाल प्रथम

प्रिमियर लिगमा फर्किए यी तीन क्लब

अभ्यास खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित

विश्वकप खेल्न नपाएपछि सन्दीपले भनेः मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भयो

वार्म-अप खेलमा आज नेपाल र क्यानडा खेल्दै

कोलकोताले जित्यो आइपिएलको उपाधि

अभ्यास खेलमा नेपालले हरिकेन्सलाई २७ रनले हरायो

अन्तिम खेलमा बंगलादेश विजयी

म्यानचेस्टर युनाइटेडले जित्यो एफए कपको उपाधि

भिन्सेन्ट कम्पनी बने बायर्न म्युनिखको नयाँ प्रशिक्षक

एफए कप उपाधिका लागि आज सिटी र युनाइटेड खेल्दै

पूर्व अस्ट्रेलियाली क्रिकेटरलाई प्रशिक्षकका लागि सम्पर्क नगरेको भारतीय बोर्डको दाबी