सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८१ शनिबार
May 18, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भारतीय वायु सेनाको वाहनमाथि चरमपन्थी हमला, एक सैनिकको मृत्यु

२०८१ बैसाख २३, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जम्मु–कश्मीरको पुंछमा भारतीय वायु सेनाको वाहनमाथि भएको चरमपन्थी हमलामा एक सैनिकको मृत्यु भएको छ ।

चार जना घाइते भएका छन् । भारतीय वायु सेनाले माइक्रो ब्लगिङ वेबसाइट एक्समा घटनाबारे जानकारी दिएको हो । शनिबार पुंछ जिल्लामा शाहसितार नजिक सेनाको एक वाहनलाई चरमपन्थीहरुले आक्रमण गरेका थिए । समाचार एजेन्सी पीटीआईका अनुसार साँझ ६ः १५ बजेतिर सो हमला भएको थियो ।

यसक्रममा पाँच सेना घाइते भए । घाइतेहरूलाई तत्कालै अस्पताल लगिएको भए पनि गम्भीर चचोटका कारण एकको मृत्यु भएको बताइएको छ । अर्का एक सैनिकको हालत पनि गम्भीर रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गाजाबाट १७ अमेरिकी डाक्टरको उद्धार

अफगानिस्तानमा गोली हानाहान प्रकरणः तीन स्पेनिस नागरिकको मृत्यु भएको पुष्टि

पाकिस्तानले ‘चाइल्ड स्टन्टिङ’ विरुद्धको अभियान सुरु गर्ने

संसदमा भीषण झडप, सांसदहरुबीच हानाहान ! कर्मचारीमाथि फौजदारी मुद्दा चलाइने

गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी

अमेरिकाले समुद्री मार्गबाट ​​सहायताको पहिलो खेप गाजा पुर्यायो

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

सी र पुटिनद्वारा अराजक संसारमा सम्बन्धलाई ‘स्थिरता दिने’ शक्तिका रूपमा प्रशंसा

मोदीविरुद्ध उम्मेदवारी दिएका हास्यकलाकार श्याम रंगीलाको मनोनयन खारेज

चीन भ्रमणमा पुटिन

इजरायली प्रधानमन्त्री नेतान्याहुसँग रक्षामन्त्री असन्तुष्ट

बाइडेन र ट्रम्प टेलिभिजनमा बहस गर्न सहमत