सदाबहार खबरको रफ्तार ....
जेठ १६, २०८१ बुधबार
May 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भारतीय वायु सेनाको वाहनमाथि चरमपन्थी हमला, एक सैनिकको मृत्यु

२०८१ बैसाख २३, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जम्मु–कश्मीरको पुंछमा भारतीय वायु सेनाको वाहनमाथि भएको चरमपन्थी हमलामा एक सैनिकको मृत्यु भएको छ ।

चार जना घाइते भएका छन् । भारतीय वायु सेनाले माइक्रो ब्लगिङ वेबसाइट एक्समा घटनाबारे जानकारी दिएको हो । शनिबार पुंछ जिल्लामा शाहसितार नजिक सेनाको एक वाहनलाई चरमपन्थीहरुले आक्रमण गरेका थिए । समाचार एजेन्सी पीटीआईका अनुसार साँझ ६ः १५ बजेतिर सो हमला भएको थियो ।

यसक्रममा पाँच सेना घाइते भए । घाइतेहरूलाई तत्कालै अस्पताल लगिएको भए पनि गम्भीर चचोटका कारण एकको मृत्यु भएको बताइएको छ । अर्का एक सैनिकको हालत पनि गम्भीर रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दक्षिण अफ्रिका आम निर्वाचनः बिहानैदेखि मतदान

भारत र बङ्गलादेशमा गरी चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या ६५ पुग्यो

परिवारका ८ सदस्यको हत्या गरी युवकले गरे आत्महत्या

उत्तर कोरियाबाट फोहोरले भरिएका बेलुन दक्षिणतर्फ पठाइएको दक्षिण कोरियाको दावी

दिल्लीमा अहिलेसम्मकै उच्च तापक्रम मापन

प्यालेस्टाइनलाई राज्यको मान्यता अभियानलाई संयुक्त राष्ट्रसङ्घद्वारा स्वागत

सर्वोच्च अदालतद्वारा केजरीवालको अन्तरिम जमानत लम्ब्याउने निवेदन खारेज

दक्षिण एसियाली देशहरूमा बढ्दो गर्मीले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर- युनिसेफ

बेलायती वैज्ञानिकको दावी- कोरोना जस्तो अर्को महामारी आउने पक्का

अमेरिकाको टेक्सासमा आँधी, सात लाख ग्राहक विद्युत्विहीन

रफाहमा इजरायली आतङ्क अन्त्य हुनुपर्छ : राष्ट्रसङ्घीय महासचिव गुटेरेस

पपुपा न्यूगिनिमा सक्दो सहयोग गर्न भारत तयार छ : प्रधानमन्त्री मोदी