सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

६ वटा महानगर कमिटिको अध्यक्ष र सचिवमा मनोनयन गर्ने (नेकपा) सचिवालयको निर्णय

२०७६ असोज ५, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले महानगरपालिकाका अध्यक्ष र सचिवमा नेतृत्व चयन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार २ घण्टा बसेको बैठकले देशभरका ६ महानगरको अध्यक्ष र सचिवको टुंगो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका हुन् ।

सचिवालयको निर्णयअनुसार काठमाडौं महागरपालिकाको अध्यक्षमा निर्मल देउला र सचिवमा रविन्द्र श्रेष्ठ चयन भएका छन् । त्यसैगरी ललितपुरको अध्यक्षमा मञ्जरी कायश्थ र सचिवमा ज्ञानेन्द्र शाक्य, पोखराको अध्यक्षमा दिपक पौडेल र सचिवमा विश्वप्रकाश लामिछाने चयन भएका छन् ।

भरतपुर महानगरको अध्यक्षमा रामप्रसाद न्यौपाने, सचिवमा ईश्वर सापकोटा, वीरगञ्जको अध्यक्षमा रहबर अन्सारी र सचिवमा विश्वम्भर शर्मा तथा विराटनगर महानगरको अध्यक्षमा सागर थापा र सचिवमा हेम कार्की चयन भएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘पार्टी सदस्यका समस्या समाधान गर्न क्रियाशील सदस्यता अद्यावधिक गरिने’

योजनाको छनोट र खर्च प्रणालीलाई ‘डिजिटल ड्यासबोर्ड’मार्फत पारदर्शी बनाउन आग्रह

कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकः जेठ ६ गतेदेखि बजेट अधिवेशन सुरु गर्ने निर्णय

चुनावपछि पहिलोपटक बस्दै एमाले सचिवालय बैठक

नेपाली महावाणिज्यदूतावास, ड्यालसद्वारा पाँच लाख ३० हजार राजस्व सङ्कलन

बेइजिङमा ट्रम्प–सी संवाद, सहकार्यसँगै द्वन्द्वको चेतावनी

साइबर सुरक्षामा सहकार्य र रणनीति निर्माणका लागि नेपाली सेनाको पहल

कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन

रास्वपाको महाधिवेशनमा २५ सय प्रतिनिधि सहभागी हुने

न्यूयोर्कको म्यानह्याटनमा आगामी जेठ ३ गते ‘नेपाल डे परेड’

रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा

चक्रीय कोषमा बीउपुँजीको व्यवस्थापन गरिँदै