सदाबहार खबरको रफ्तार ....
जेठ ६, २०८१ आइतबार
May 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अखिलकी पञ्चासहित ५ जनाविरुद्ध मुद्दा नचल्ने

२०८१ बैसाख २४, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ५ जनाविरुद्ध मुद्दा नचल्ने भएको छ।

सत्तारुढ माओवादीको भातृ संगठन अखिलकी अध्यक्ष रहेकी सिंहसहित ५ जनाविरुद्ध हत्या कसुरको मुद्दा नचल्ने जिल्ला सरकारी वकिलको कार्यालय सुर्खेतले निर्णय गरेको छ। वकिल कार्यालय सुर्खेतका अनुसार प्रमाणहरु नदेखिएपछि उनीहरूविरूद्ध मुद्दा नचल्ने निर्णय भएको हो।

सिंहसहित बालकृष्ण सिंह, टंकबहादुर सिंह, सुवास भन्ने वीरबहादुर मल्ल, अशोक भन्ने अली कार्कीविरुद्ध हत्याको आरोप लागेको थियो।

उनीहरूमाथि २०६५ फागुन २६ कालिकोटका राजबहादुर मल्लको खुकुरी प्रहार गरी हत्या भएको आरोप लागेको थियो।

सो घटनामा संलग्न भएको भन्दै जिल्ला अदालत सुर्खेतले गत वर्ष सिंहसहित ६ जनालाई पक्राउ पुर्जी जारीसमेत गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

धनुषाबाट चार जना किशोर किशोरी उद्धार

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ

ससुरा बुहारीलाई कालो मोसो दलेको आरोपमा ५ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

अवैध लागूऔषधसहित चार जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

प्रहरी जवान हत्या प्रकरण: ६ जना पक्राउ

इरानमा दुई महिलासहित सात जनालाई फाँसी

६१ वर्षीय वृद्धबाट १२ वर्षीया बालिका बलात्कृत

धनमाल चोरीमा संलग्न गिरोह पक्राउ

धरौटीमा रिहा भए रवि ओड

नक्कली लाइसेन्स प्रकरण, थप दुई जना पक्राउ