शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौः सभामुख देवराज घिमिरेले कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बोलाएका छन् ।
संसद् भवनको शंकर हलमा १२:३० बजे बस्नेगरी सभामुख घिमिरेले बैठक आह्वान गरेका हुन् ।
आजदेखि बर्खे अधिवेशन सुरु हुँदैछ ।