सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रधानमन्त्री र अमेरिकी राजदुतबिच बालुवाटारमा भेटवार्ता

२०७६ असोज ५, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रधानमन्त्री केपी शर्मा ओलि र नेपालका लागि अमेरिकी राजदुत र्यान्डी डब्लु बेरि बिच भेटवार्ता भएको छ । प्रधानमन्त्रीलाई भेट्न राजदुत बेरि प्रमको सरकारी निवास बालुवाटारमा झण्डै १२ बजे पुगेका थिए ।

करिब एक घण्टा भएको छलफलमा ईण्डो प्यासिफिक रणनितिका बिषयमा सञ्चार माध्यममा आएका समाचारबारे बढी केन्द्रित रहेर छलफल भएको हुनसक्ने बालुवाटार स्रोतको दाबी छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपाल विश्वमा कुनै पनि समूहका कारण निम्तने ध्रुवीकरणको पक्षमा नरहेको बताइरहेका बेला राजदुत र प्रधानमन्त्रीबिचको भेट्वार्ता हुनु अर्थपूर्ण रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

लोकतन्त्रको संरक्षणमा सञ्चारकर्मी चनाखो हुनुपर्छ : अध्यक्ष शर्मा

प्रतिपक्षीको विरोधका कारण बैठक अवरुद्ध भएपछि १५ मिनेटलाई स्थगित

आयोजना बैंकका योजना मात्र बजेटमा समेटिने : मुख्यमन्त्री आचार्य

कोशी प्रदेश लोकसेवा आयोगमा दुई नयाँ सदस्य नियुक्त

प्रतिनिधिसभाः प्रविधि विकासका लागि बजेट निनियोजन गर्न माग

प्रतिनिधिसभाः हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सरकारसँग माग

थप ३०४ जना सहकारी पीडितले फिर्ता पाए बचत

प्रसाईं पक्राउबारे लिखित जवाफ माग

धार्मिक पर्यटकीयस्थलका रुपमा सुनसरी क्षेत्रः मुख्यमन्त्री कार्की

मधेस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकार रहन्छ : सभापति थापा

‘जिडिपी’ मा सुदूरपश्चिमको योगदान सात प्रतिशत पुग्ने अनुमान