सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

चिकित्सकलाई कार्वाही र क्षतिपूर्तिको माग गर्दै ओम अस्पतालमा प्रदर्शन

२०७६ असोज ५, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: चावहिलस्थित ओम अस्पतालमा उपचाररत धादिङ्गकी अनिता गुरुङ्गको मृत्युको बिषयलाई लिएर तनाबग्रस्त भएको छ । उपचारमा संलग्न चिकित्सकलाई कार्वाहीको माग गर्दै मृतकका आफन्तले बिरोध प्रदर्शन सहित तोडफोडमा उत्रिएपछि अस्पताल परिसर तनाग्रस्त भएको हो ।

धादिङ्ग जिल्ला गंगाजमुना गाँउपालिका स्थायी घर भएकी २९ वर्षिया अनिता गुरुङ्गलाई गत असोज ३ गते चावहिलमा रहेको ओम अस्पतालमा पत्थरी उपचारको लागी बेड भर्ना भएकी गुरुङ्गको असोज ४ गते उपचारको क्रममा मृत्यु भएको थियो ।

मृत्यु पश्चात निजका आफन्तहरुले क्षतिपुर्ति र दोषी चिकित्सकलाई कारबाहिको माग गर्दै आईतबार अपरान्ह सवा १ बजेदेखि नारावाजि र प्रदर्शन गरेका छन् ।

अस्पताल प्रशासन र पिडित पक्षविच बार्ताबाट समस्याको समाधान गर्ने बाराम्बारको निरर्थक भएको छ ।

मृतकका परिवारजनसँग सहमति हुन नसकेपछि पिडित पक्षले उपचारमा संलग्न डा. भोलाराज जोशी, सुरेश श्रेष्ठ, बावुराम चालिसे मुर्दाबाद, ओम अस्पताल खारेज गर, मृतकलाई न्याय दे, डा. जोशीलाई कारवाही गर भन्दै बिरोध प्रदर्शन र नाराबाजी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै

कार्यान्वयन हुने किसिमका नीति तथा कार्यक्रम ल्याउन सुझाव

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

मानव वन्यजन्तु द्वन्द्व अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन

युवा, श्रम तथा रोजगार मन्त्रालय मातहतका कर्मचारीका लागि नयाँ आचारसंहिता लागू

पशुपालक महिलाको सम्मेलन काठमाडौँमा

चितवनमा याक चिज

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही स्थानमा हल्का वर्षा, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तापक्रम बढ्ने पूर्वानुमान

‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’

सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

महाकाली पुल निर्माण विवादः पाटन उच्च अदालतद्वारा अन्तरिम आदेश जारी