सदाबहार खबरको रफ्तार ....
असार ९, २०८१ आइतबार
June 23, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

दुई सय २९ जनाको पाठेघरको क्यान्सर ‘स्क्रिनिङ’

२०८१ जेठ १८, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः नेपाल कम्युनिष्ट पार्टी (एमाले) राष्ट्रिय महिला भेलाका क्रममा दुई सय २९ जनाको पाठेघरको मुखको क्यान्सर ‘स्क्रिनिङ’ गरिएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घको आयोजनामा भेलामा सहभागी ती महिलाहरुको ‘पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ’ गरिएको हो ।

महासङ्घका उपाध्यक्ष शारदा खनालले दुई सय २९ जनाको ‘एचपिभि डिएन प्रविधि’बाट पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गरिएको राससलाई जानकारी दिनुभयो । उहाँले स्क्रिनिङको नतिजा एक महिनापछि मात्र प्राप्त हुने जानकारी दिनुभयो । “हाम्रा धेरै दिदीबहिनी पाठेघरको मुखको क्यान्सरबाट पीडित भएका पाइएको छ”, उहाँले अन्य मुलुकमा स्तन क्यान्सरका बिरामी अधिक भेटिएका जानकारी दिँदै उहाँले भन्नुभयो । समय–समयमा पाठेघर र स्तन परीक्षण गराउन उपाध्यक्ष शर्माले सुझाव दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जंगली च्याउ खाँदा एक जनाको मृत्यु, ४ जना बिरामी

खाना खाने बित्तिकै चिया पिउँदा के हुन्छ ?

बच्चाका पेटमा किरा पर्दा देखिने संकेत

आजदेखि ‘औषधिजन्य जडीबुटी मेला’

बिष बनाएर बेचिँदै फलको राजा आँप

जिपिएस जडानपछि प्रभावकारी बन्दै एम्बुलेन्स सेवा

कर्मचारीको विवरण खोज्दै स्वास्थ्य मन्त्रालय

योग दिवस मूल समारोह समितिद्वारा विशेष कार्यक्रम आयोजना

दिल्ली क्षेत्रमा गर्मीका कारण १९ जनाको मृत्यु

बलिवुड गायिका अल्का कसरी कान नसुन्ने भइन् ?

साउदीमा गर्मीका कारण मृत्यु हुने हज यात्रीको संख्या नौं सय नाघ्यो

दहीमा भुटेको जिरा राखेर खाँदा हुने फाइदा