सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेकपा अध्यक्ष र बरिष्ठ नेताद्वय राष्ट्रपति भेट्न शितलनिवासमा

२०७७ असार २१, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा अध्यक्ष र बरिष्ठ नेताद्वय राष्ट्रपति भेट्न शितलनिवास पुगेका छन् ।

राष्ट्रपति भण्डारी र नेकपा शिर्ष नेताबिच पार्टीको द्वन्द समाधान गर्न छलफल जारि रहेको छ । पार्टीकै केही नेताहरूले राष्ट्रपतिमाथि महाअभियोग लगाउने तयारी गरिरहेकाे हल्ला चलाइएपछि त्यसबारे स्पष्ट पार्न उनीहरू शितल निवास पुगेकाे स्राेतको दावी छ ।

प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज साँढे ११ बजे बालुवाटारमा छलफल हुने कार्यक्रम केही ढिलाे हुने भएकाे छ ।

शितल निवासको भेटघाट सकिएपछि मात्र बालुवाटारमा दुई अध्यक्षबीच छलफल हुने भएको हाे । बालुवाटारमा छलफल हुने कार्यक्रम केही ढिलाे हुने भएकाे छ ।

शितल निवासको भेटघाट सकिएपछि मात्र बालुवाटारमा दुई अध्यक्षबीच छलफल हुने भएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

निर्धारित लागत र समयभित्र आयोजना सम्पन्न हुनेछन्- प्रधानमन्त्री

राष्ट्रपतिद्वारा अनुगमन तथा मुल्यांकन विधेयक प्रमाणीकरण

आर्थिक वर्षको वार्षिक प्रतिवेदनलाई स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेश गर्ने सरकारको निर्णय

राष्ट्रिय समझदारीअनुसार शान्ति प्रक्रिया टुङ्गो लाग्छः प्रधानमन्त्री

राज्यमन्त्री कार्कीले लिए सपथ

होली शालिनता, मेलमिलाप र आत्मीयता अभिवृद्धिको पर्व : उपराष्ट्रपति

होली पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछः राष्ट्रपति

जलसङ्कट समाधान गर्न जलाधार क्षेत्रको संरक्षण गरौँ : राष्ट्रपति

नेपाली समाजको धार्मिक सहिष्णुता विश्वका लागि अनुकरणीय : राष्ट्रपति पौडेल

प्रधानमन्त्रीसँग आइसीसीका अध्यक्षको शिष्टाचार भेट

तल्लो तहका जनताको उत्थान नै वर्तमान व्यवस्थाको उद्देश्य हो : राष्ट्रपति पौडेल

आन्दोलनरत लघुवित्त पीडित र सरकारबीच ६ बुँदे सहमति (पत्रसहित)