सदाबहार खबरको रफ्तार ....
असार ९, २०८१ आइतबार
June 23, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अस्ट्रेलियामा खिचियो कौडा

२०८१ जेठ २३, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अस्ट्रेलियामा पहिलोपटक कौडा तथा चुड्का गीत छायांकन गरिएको छ।

सपना पुनको प्रस्तुतिमा सालीनानी बोलको कौडा तथा चुड्का गीत सार्वजनिक गरिएको हो। सालीनानीमा गायक गणेश गुरुङ र गायिका सुष्मा पुनको स्वर रहेको छ।

कौडामा गायकद्वय दुर्गा गुरुङ र तेजेन्द्र दुरा तथा गायिकाद्वय भीमु गुरुङ, सुमितामी परियारले सामूहिक स्वर दिएका छन्। गीतमा शब्द र संगीत गायक गणेशको रहेको छ भने संगीत संयोजन दुर्गा गुरुङको रहेको छ।

गीतको भिडियो राजीव बलामीले निर्देशन गरेका छन्। फुलु मगरको कोरियोग्राफी रहेको भिडियोमा गायक गणेश र गायिका सपनाका साथमा विन्दु गुरुङ, शिला गुरुङ, सृष्टि मगर, स्वार्णिमा गुरुङ, स्मृति गुरुङ, प्रिया गुरुङ र अन्न्यले नृत्य गरेका छन्। भिडियोको छायांकन राजीव बस्नेत र सम्पादन विष्णु शर्माले गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

धमाधम छायांकनमा फिल्म एक्टर

जहिर इकबालसँग आज वैवाहिक बन्धनमा बाँधिदै सोनाक्षी

करण परियारले जिते नेपाल आइडलको उपाधि

‘१२औँ नेपाल अफ्रिका चलचित्र महोत्सव २०२४’ सुरू

राहुल मोदीसँग प्रेम सम्बन्धमा अभिनेत्री श्रद्धा कपुर

गायक महेश र गायिका अस्मिताको इन्गेजमेन्ट

विजय माल्याका छोरा सिद्धार्थ वैवाहिक बन्धनमा बाँधिदै

जुन २३ मा विवाह गर्दै सोनाक्षी

हिट फिल्मको खोजीमा अक्षयकुमार

बक्स असिफमा भिड्दै अल्लु अर्जुन र आमिर खान

मनकामना केबुलकार ५० दिन बन्द हुने

ओेटीटीमा ‘पशुपति प्रसाद २ः भष्मे डन’