सदाबहार खबरको रफ्तार ....
असार ९, २०८१ आइतबार
June 23, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

ईश्वरी बरालको ‘माया छ कि छैन’ सार्वजनिक

२०८१ जेठ २५, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः गायिका ईश्वरी बरालको नयाँ गीत ‘माया छ कि छैन’ सार्वजनिक भएको छ।

गीतको भिडियोमा चर्चित कलाकार आर्यन सिग्देल, सुजल बम र मोनिका बोहराको अभिनय रहेको छ।
भिडियोमा गायिका बरालको पनि नृत्य र अभिनय छ। गीत श्री ईश्वरी प्रडक्सन युटुव च्यानलबाट सार्वजनिक गरिएको छ।

म्युजिक भिडियोको छायाङ्कन ललितपुर हरिसिद्धिस्थित इट्टा तथा टायल कारखाना र थापाथलिस्थित चियावालाकोमा गरिएको छ। भिडियोका निर्देशक मुस्कान ढकाल हुन् भने छायाङ्कन नवराज उप्रेतीको छ। कोरियोग्राफि शिशिर खातीले गरेका छन्।

शब्द,सङ्गीत र एरेन्ज विपिन आचार्यको रहेको गीत कपुरधारास्थित एम बी म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

धमाधम छायांकनमा फिल्म एक्टर

जहिर इकबालसँग आज वैवाहिक बन्धनमा बाँधिदै सोनाक्षी

करण परियारले जिते नेपाल आइडलको उपाधि

‘१२औँ नेपाल अफ्रिका चलचित्र महोत्सव २०२४’ सुरू

राहुल मोदीसँग प्रेम सम्बन्धमा अभिनेत्री श्रद्धा कपुर

गायक महेश र गायिका अस्मिताको इन्गेजमेन्ट

विजय माल्याका छोरा सिद्धार्थ वैवाहिक बन्धनमा बाँधिदै

जुन २३ मा विवाह गर्दै सोनाक्षी

हिट फिल्मको खोजीमा अक्षयकुमार

बक्स असिफमा भिड्दै अल्लु अर्जुन र आमिर खान

मनकामना केबुलकार ५० दिन बन्द हुने

ओेटीटीमा ‘पशुपति प्रसाद २ः भष्मे डन’