सदाबहार खबरको रफ्तार ....
असार ९, २०८१ आइतबार
June 23, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

टी-२० विश्वकपमा आज क्यानडा र पाकिस्तान भिड्दै

२०८१ जेठ २९, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः आइसीसी टी-२० विश्वकप अन्तर्गत आज एक खेल हुदै छ । आज समुह ए अन्तर्गतको क्यानडा र पाकिस्तानबीच खेल हुदै छ ।

न्यूयोर्कस्थित नासाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती ८: १५ बजेदेखि शुरु हुदै छ । जारी विश्वकपमा क्यानडाले २ खेलमा एक खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ । क्यानडाले आयरल्याण्डलाई पराजित गरेको छ भने अमेरिकासँग हार बेहोरेको छ ।

त्यस्तै पाकिस्तानले भने आफ्ना दुवै खेलमा हार बेहोरेको छ । पाकिस्तानले अमेरिका र भारतसँग हार बेहोरेको छ । पाकिस्तानले यस अघिका दुवै खेलमा हार बेहोरेको हुनाले यो खेल जित्नैपर्ने दबाबमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अस्ट्रेलियालाई हराएपछि कप्तान राशिद खानले के भने ?

कोपा अमेरिका: भेनेजुएला र मेक्सिकोको विजयी शुरुवात

अस्ट्रेलियामाथि अफगानिस्तानको ऐतिहासिक जित

पाट कमिन्सको कीर्तिमानी बलिङ, लगातार दोस्रो खेलमा ह्याट्रिक

रोमानियामाथि बेल्जियमको जित

टी-२० विश्वकपको सुपर आठमा आज दुई खेल हुदै

युरोकप – जर्जिया र चेक रिपब्लिक बराबरीमा रोकिए

विश्वकपमा अपराजित भारत: बंगलादेशमाथि ५० रनको शानदार जित

महान फुटबलर पेलेकी आमाको निधन

युरोकपमा स्लोभाकियामाथि युक्रेनको कमब्याक जित

फ्रान्स र नेदरल्याण्डस गोलरहित बराबरीमा रोकिए

टी-२० विश्वकपको सुपर आठका आज दुई खेल हुदै