सदाबहार खबरको रफ्तार ....
असार ९, २०८१ आइतबार
June 23, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपाल र श्रीलंकाको खेलअघि डिशहोम फाइबरनेटको २४ घण्टे नयाँ अफर

२०८१ जेठ २९, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जारी आईसीसी पुरुष टि-२० विश्वकपमा नेपालले ग्रुप स्टेज अन्तर्गत भोलि बुधबार बिहान ५:१५ बजे श्रीलंकासँग आफ्नो दोस्रो खेल खेल्दै छ।

यी दुई टिमबीचको खेलको खुसीयालीमा डिशहोम फाइबरनेटले २४ महिनाको रिचार्ज गर्दा अतिरिक्त ६ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर ल्याएको छ। डिशहोमले आज दिउँसो १ बजे ‘आयो गोर्खाली मैदानमा’ शीर्षकमा २४ महिनाको रिचार्ज गर्दा अर्को ६ महिनाको सब्सक्रिप्सन निःशुल्क गर्ने जनाएको हो। यो अफर आज दिउसो १ बजे (जेष्ठ २९ गते) देखि भोलि दिउँसो १ बजे (जेष्ठ ३०)सम्मका लागि मात्र लागू रहेको डिशहोम फाइबरनेटले जनाएको छ।

यो अफर कुनैपनि डिशहोम फाइबरनेटको प्याकेज २४ महिनाको लागि रिचार्ज गर्ने ग्राहकले थप ६ महिनाको सेवा निःशुल्क प्राप्त गर्नेछन् र कुल ३० महिनाको सिमलेस कनेक्टिभिटी प्रदान गर्नेछन्। रिचार्ज गर्नको लागि आफू नजिकै रहेको डिशहोमको डिलर कहाँ गई बिना कुनै झन्झट सजिलै रिचार्ज गरी यस् गज्जबको अफरको फाईदा उठाउन सक्ने बताइएको छ। साथै, अनलाइन पेमेन्ट वालेटमार्फत पनि रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ।

यो विशेष २४ घण्टा अफरले नेपालको क्रिकेट टोलीलाई साथ र समर्थन गर्ने र विस्तारित उच्च-स्पीड इन्टरनेटको साथ आफ्ना ग्राहकलाई पुरस्कृत गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पत्रकार महासंघको चुनाव: हेर्नुहोस् को–को छन् मतदाता (सूचीसहित)

अन्तरिक्ष यात्रीलाई आइएसएसबाट फिर्ता ल्याउन फेरी अन्योलता

सूचना प्रविधि क्षेत्रको १० वर्षे गुरुयोजना बनाउछौं: मन्त्री शर्मा

पोखरामा इन्ड्राइभलगायतका ‘राइड सेयरिङ’ सञ्चालनमा रोक

नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक

रञ्जना लिपि सिकाउने भिडियो र नेपालभाषा शब्दकोष एप सार्वजनिक

क्लासिक टेकको भुक्तानी सेल पे वालेटमार्फत बुलेट सरर, इन्टरनेट टिभी फरर अफर सार्वजनिक

एनसेलको ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना सञ्चालन

एनभिडिया संसारको सबैभन्दा मूल्यवान कम्पनी बन्यो

मिडिया काउन्सिल विधेयकलाई संविधानको मर्मअनुरुप अगाडि बढाउन सुझाव

जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै

ज्येष्ठ नागरिकको राष्ट्रिय परिचय पत्रको बायोमेट्रिक घरमै गर्ने व्यवस्था मिलाउन माग