सदाबहार खबरको रफ्तार ....
असार ९, २०८१ आइतबार
June 23, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कोभिड र फ्लु दुबैविरुद्ध काम गर्ने खोप आउँदै

२०८१ जेठ २९, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कोरोना भाइरसको महामारी फैलिएको चार वर्षभन्दा बढी भइसकेको छ । सङ्क्रमण रोकथाम गर्ने उपायहरू र खोपको उपलब्धताले रोगको गम्भीरता घटाएको छ ।

तर नयाँ नयाँ भेरिएन्टका कारण हुन सक्ने समस्याको जोखिम यथावत् छ । नयाँ भेरियन्टहरूले खोपको प्रतिरक्षामा काम नगर्ने ठानिएको छ । यस्तोमा बारम्बार अपडेटेड खोप पनि ल्याइएको छ ।

कोरोना जस्तै गरी इन्फ्लुएन्जा भाइरसको सङ्क्रमणका कारण हरेक वर्ष विश्वभर लाखौँ मानिस बिरामी परिरहेका छन् । यी सङ्क्रामक रोगहरू रोक्न वैज्ञानिकहरू अब एक तिरबाट दुई सिकार गर्ने प्रयासमा छन् । अमेरिकी फर्मा कम्पनी मोडेर्नाको अनुसन्धान टोलीले कोभिड–१९ र फ्लू दुबै विरुद्ध काम गर्ने विशेष खालको खोप बनाइरहेका छन् ।

यो खोपले यी दुवै सङ्क्रामक रोगहरूबाट बचाउने बताइएको छ । यो खोपले फरक फरक खोपले भन्दा राम्रो परिणाम दिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जंगली च्याउ खाँदा एक जनाको मृत्यु, ४ जना बिरामी

खाना खाने बित्तिकै चिया पिउँदा के हुन्छ ?

बच्चाका पेटमा किरा पर्दा देखिने संकेत

आजदेखि ‘औषधिजन्य जडीबुटी मेला’

बिष बनाएर बेचिँदै फलको राजा आँप

जिपिएस जडानपछि प्रभावकारी बन्दै एम्बुलेन्स सेवा

कर्मचारीको विवरण खोज्दै स्वास्थ्य मन्त्रालय

योग दिवस मूल समारोह समितिद्वारा विशेष कार्यक्रम आयोजना

दिल्ली क्षेत्रमा गर्मीका कारण १९ जनाको मृत्यु

बलिवुड गायिका अल्का कसरी कान नसुन्ने भइन् ?

साउदीमा गर्मीका कारण मृत्यु हुने हज यात्रीको संख्या नौं सय नाघ्यो

दहीमा भुटेको जिरा राखेर खाँदा हुने फाइदा