सदाबहार खबरको रफ्तार ....
असार ९, २०८१ आइतबार
June 23, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

‘फुटाउ र राज गर’ नीति शासक वर्गले लिएका छन्: नेता महतो

२०८१ जेठ २९, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रिय मुक्ति क्रान्तिले ढोरपाटन शिकार आरक्षद्वारा स्वदेशी मगरात भूमि अतिक्रमण गरेको भन्दै सांस्कृतिक प्रतिरोध कार्यक्रम गरेको छ ।

मंगलबार बागलुङको बुर्तिवाङ बजारमा उक्त प्रतिरोध कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा संयोजक तथा पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले एकल नश्लिय चिन्तन बोकेका शासकवर्गले साझा नेपाल बन्न नदिएको आक्रोश पोखे । उनले ‘फुटाउ र राज गर’ नीति शासक वर्गले गरेको भन्दै उत्पीडितहरूलाई शासकवर्गले एकजुट हुन नदिएकोले आफू पहाड हिमाल उक्लिनु परेको बताए ।

यस्तै, नेता केशव झाले ढोरपाटन शिकार आरक्ष क्षेत्रबाट पीडित भएका मूलवासीहरूको समस्या अब समाधानमा मोर्चा अघि बढेको बताए । यसलाई राष्ट्रिय स्तरमात्र नभएर अन्तर्राष्ट्रिय मञ्चसम्म जोडदार ढंगले उजागर गर्ने र समस्या समाधान गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेपाल–चीनबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छः उपाध्यक्ष सुवेदी

लीलादेवी गडतौलाले कामु मुख्य सचिवको जिम्मेवारी सम्हाल्ने

विदेशबाट फर्किएकालाई लक्षित गरी ‘रिटर्नी उद्यमशीलता कार्यक्रम’ सञ्चालनको तयारी छः श्रममन्त्री अर्याल

अन्तःशुल्क स्टिकर प्रकरणमा मुख्यसचिव अर्यालसहित ११ जनाविरुद्ध मुद्धा दर्ता

मुख्य सचिव अर्याल स्वत: निलम्बित

देवकोटाले दायर गरेको रिट आज ‘हेर्दा हेर्दै’ मा

सुशील प्याकुरेलद्वारा राजदुत पद अस्वीकार

आईटी आर्मीको आन्दोलनको आज ८औं दिन, कालोपट्टी बाँधेर वैदेशिक रोजगार विभागमा घेराउ जारी

राजीनामा दिने तयारीमा मुख्य सचिव अर्याल

निकुञ्जका कर्मचारीको गोली लागेर निधन भएका तितुङको परिवारलाई क्षतिपूर्ति दिन सांसद बर्तौलाको माग

आज–भोलि नै कर्मचारीको माग सम्बोधन गर्छौँ: कानुनमन्त्री गिरी

विश्वप्रकाशको गृहमन्त्रीलाई प्रश्न- लोकेशन पत्ता लाग्यो भनेर जीबी राईलाई भगाउन खोजेको हो ?