सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बैंकिङ्ग कसुरको अभियोगमा बैंक अफ काठमाण्डौका पूर्व सीईओ श्रेष्ठ सहित ११ जना पक्राउ

२०७६ असोज ५, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ: केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ्ग कसुरको अभियोगमा बैंक अफ काठमाण्डौका पूर्व सीईओ सहित ११ जनालाई पक्राउ गरेको छ ।

पाँच करोड रुपैयाँ ऋण दुरुपयोग गरेको उजुरीको आधारमा उनीहरूलाई आइतबार पक्राउ गरिएको हो । पक्राउ पर्नेहरूमा ऋण लिने सुरेश श्रेष्ठ, बैंकका कर्मचारीहरु शुष्मा शाह, विक्रम पन्त, किरण बोहरा, रिचा श्रेष्ठ र पुष्पराज भण्डारी रहेको (सिआइबी)का प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) बेलबहादुर पाण्डेले जानकारी दिएका छन् ।

पुर्व सिईओ श्रेष्ठले झापामा रहेको खोलाको जग्गाको किर्ते कागजात बनाएर रकम हिनामिना गरेको खुल्न  आएपछी  उनीहरुलाई सिआईविको टोलिले शुक्रवार राति छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको थियो । उक्त बैँकले कृत्य कागजपत्र बनाएको थाहा पाएपछी प्रहरीलाई अनुसन्धानका लागि आग्रह गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पूर्वअर्थमन्त्रीहरुका सुझावः आर्थिक सुधारदेखि खर्च कटौतीसम्मका विषयमा जोड

लुम्बिनी प्रदेशः उत्पादन, रोजगारी र पूर्वाधार केन्द्रित बजेट प्राथमिकतामा

कर प्रशासन पुनःसंरचना र भ्याट प्रणाली सुधार गर्न अर्थविद्को सुझाव

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

चितवनमा मह उत्पादनमा कमी

मधेसको आर्थिक वृद्धि एक दशमलव ३१ प्रतिशतमा सीमित हुने

गोसाइँकुण्डमा गङ्गादशहरामा पाँच हजारले दर्शन गर्ने अनुमान

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

पोखराबाट हुन सकेन नियमित अन्तरराष्ट्रिय उडान

अर्थमन्त्रीको ‘मिसन मोड’ : यस्ता छन् बजेटमा निजी क्षेत्रको सुझाव

बुद्धएयरको नेपालगञ्ज पोखरा उडान स्थगन

तोलामा तीन हजार तीन सयले घट्यो सुनको मूल्य