सदाबहार खबरको रफ्तार ....
श्रावण ६, २०८१ आइतबार
July 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

ओेटीटीमा ‘पशुपति प्रसाद २ः भष्मे डन’

२०८१ असार २, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः व्यावसायिक तथा समीक्षात्मक रूपमा सफल मानिएको फिल्म ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’माथि बनेको फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ ओटीटीमा रिलिज भएको छ ।

फिल्म शनिवारदेखि ओटीटी ‘सिनेमाघर एप’मा रिलिज भएको हो । विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहाल लगायतको अभिनय रहेको फिल्म दीपेन्द्र के. खनालले निर्देशन गरेका हुन् । फिल्ममा खगेन्द्र लामिछाने र वर्षा सिवाकोटी पनि विशेष भूमिका छ ।

टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको यो फिल्मलाई अभिनेता लामिछानेले लेखेका हुन् । फिल्मको निर्माता पनि उनी स्वयं हुन् । हलमा यो फिल्म गत दसैँमा रिलिज भएको थियो । निर्माण युनिटले अहिले फिल्मको नयाँ सिक्वेल ‘पशुपति प्रसाद ३’ निर्माणको घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अक्षय र अर्शदको फिल्म जोली एलएलबी-३ को शुटिंग सकियो

अक्षयकुमारको सरफिरा बक्स अफिसमा असफल

हाँस्य कलाकार बलेले गरे विवाह

चलचित्र ‘घरज्वाइँ’ आजदेखि प्रदर्शनमा

नाजिर हुसेनको बहुप्रतिक्षित फिल्म ‘गुन्यो चोलो उर्फ गुलाबी’ कार्तिक ९ मा रिलिज हुने

मोरक्कोकी लियाली बनिन् विश्वकै पहिलो मिस एआई

फेरी विवादमा अभिनेत्री ज्याक्लिन

प्रदीपको फिल्म ‘एक्लो’ मा दिनेश डीसी र सुरज सिंह ठकुरी अनुबन्धित

करण जोहरलाई छोरा छोरीको प्रश्न- हाम्री आमा को हुन् ?

हजार करोड तिर लम्किदै ‘कल्कि २८९८ एडी’

राष्ट्रिय बहिरा तथा दृष्टिविहीन पारा जुडो प्रतियोगिता सम्पन्न

एनिमलपछि बलिवुडमा उदाएकी तृप्ति