सदाबहार खबरको रफ्तार ....
बैसाख ७, २०८१ शुक्रबार
April 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

चिनियाँ राजदूत यान्छी र नेकपा बरिष्ठ नेता झलनाथ खनालबीच भेटवार्ता

२०७७ असार २३, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैः नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी बीच भेटवार्ता भएको छ । नेकपाका नेता झलनाथ खनालसँग भेट गर्न राजदूत यान्छी डल्लुस्थित खनाल निवाशमा पुगेकी थीईन् ।

सत्तारुढ नेकपाभित्र विवाद बढिरहेको बेला चिनियाँ राजदूतले केही दिनदेखि नेकपा नेताहरुसँगको भेटलाई तिव्रता दिएकी छिन् । यसैक्रममा मंगलबार बिहान भेटवार्ता भएको हो ।

यसअघि  आईतबार राती राजदुत यान्छी नेपाल कम्युनिष्ट पार्टीका अर्का बरिष्ठ नेता माधब कुमार नेपाललाई भेट्न कोटेश्वर स्थित नेपाल निवाश पुगेकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

उपनिर्वाचनमा सहयोग पु-याउन निर्वाचन आयोगको आग्रह

पाँच सांसदले प्रदेश प्रमुखलाई बुझाए सोडारीलाई नाउपाको समर्थन नरहेको पत्र

लुम्बिनीका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

दीर्घ सोडारी सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त

रासस स्थानीय सरकारसँग सहकार्य गर्न तयार छः अध्यक्ष झा

देशको समृद्धिमा लेखा व्यवसायीको महत्वपूर्ण भूमिका: उद्योगमन्त्री भण्डारी

नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

लुम्बिनी प्रदेशमा सरकार विस्तार

शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत

सुदूरपश्चिममा सरकार दाबि गर्न प्रदेश प्रमुखले दिएको समय आज सकिदै

अर्थमन्त्री पुन अमेरिकामा विभिन्न कार्यक्रम तथा भेटघाटमा व्यस्त

‘विकास निर्माणसँग जोडिएका कानुनमा परिवर्तन आवश्यक छ’